मुख्य समाचार

बिराटनगरमा माओवादी र संघीय समाजबादीबीच चुनावी तालमेल

नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच बिराटनगर महानगरपालिकामा चुनावी तालमेल गर्ने सहमती भएको छ । एमाले र लोकतान्त्रिक

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा पहिरो खसेपछि गएराति १ बजेबाट सडक अवरुद्ध भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार मुग्लिनबाट २ दशमलव ५ किलोमिटर नारायणगढतर्फ भित्तो काटिएको ठाउँमा पहिरो

यति कार्पेट उद्योगमा भीषण आगलागी (तस्बीरसहित)

भक्तपुर नगरपालिका–२ स्थित यति कार्पेट इन्डस्ट्रिजमा भीषण आगलागी भएको छ । गएराति ११:३० बजेबाट सुरु भएको आगलागी बिहान ६ बजेसम्म पनि नियन्त्रणमा नआएको

प्रहरी र राजपा कार्यकर्ता झडप, पाँचजना घाइते

नवलपरासीमा आज राष्ट्रिय जनता पार्टी (राजपा) र प्रहरीबीच झडप हुँदा पाँचजना घाइते भएका छन् । घाइते हुनेमा चारजना राजपाका कार्यकर्ता र एकजना प्रहरी सहायक निरीक्षक रहेका छन् । राजपा पार्टीले

दोस्रो चरणको निर्वाचनको तयारी पूरा, भोलि मनोनयन दर्ता

असार १४ गते हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले आज विशेष पत्रकार सम्मेलनको आयोजना

विराटनगरमा एमाले र लोकतान्त्रिक फोरमबीच चुनावी तालमेल

नेकपा (एमाले) र विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबीच विराटनगर महानगरपालिकाको निर्वाचनमा प्रमुख र उपप्रमुख पदका लागि चुनावी तालमेल भएको छ

काठमाडौं महानगरका घरवाला : भाडा लिन्छन्, बहाल कर तिर्दैनन्

काठमाडौँ महानगरपालिकाका २२ प्रतिशत घरधनीले मात्र घरबहाल कर तिर्ने गरेका छन् । कामपा, राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेका अनुसार घरबहाल घर लिनका लागि ठोस किसिमको

यस्ता छन् प्रदेश नं १ का एमाले उम्मेदवार (सबै नामसहित)

काठमाडौं, असार ३ नेकपा (एमाले)ले यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय निकायकोे निर्वाचनका लागि प्रदेश नं १ अन्तर्गतका १४ जिल्लाका स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ । पार्टी

यी हुन् एसइई परीक्षाको नेपाल टप, कति आयो अंंक ?

यस वर्षको माध्यमिक शिक्षा परिक्षा (एसइई) परीक्षामा रुपन्देही आदर्श पाण्डेय नेपाल प्रथम भएका छन् । रुपन्देहीको सैनामैना ८ स्थित रामापुर रिभाइवल स्कुलका आदर्श पाण्डेयले ग्रेड प्वाइन्ट एभरेज ४ अंक हाँसिल

सीके राउत र महन्थ ठाकुरबीच गोप्य वार्ता, के गरे सहमती ?

सरकारसँग वार्तामा व्यस्त राजपाका शीर्ष नेताहरूले अलगाववादी नेता सीके राउतसँग भेटी मधेसका मुद्दामा सहकार्यको सम्भावना खोजेका छन् । यसै साता राजपाका