मुख्य समाचार

बिराटनगर महानगरमा कांग्रेसबाट मेयरमा भीम र उपमेयरमा इन्दिरालाई टिकट

नेपाली कांग्रेसले आज विराटनगर महानगरपालिकाको मेयरर उपमेयरको टुंगो लगाएको छ । महानगरको मेयरमा भीम पराजुली र

जोगवनीमा रेलले किचिएर तीन नेपालीको मृत्यु

सीमावर्ती भारतको जोगवनीमा गुडिरहेको रेलबाट किचिएर गएराति तीन नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको कदमाहा–८ का २५ वर्षीय रमेश शर्मा, जुडीघाट–८ का १६ वर्षीय राजु ऋषिदेव र धनुषा

दैलेखमा बस दुर्घटना ११ जनाको मृत्यु

काठमाडौं, जेठ ३१ दैलेखको आठबिस नगरपालिका–४ नैनाल सडक खण्डमा आज बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । यो दुर्घटनामा अन्य १८ यात्रु घाइते भएका छन् । कालिकोटको जितेगडाबाट

गौरमा तनाव सृजनाः प्रहरी र राजपा कार्यकर्ताबीच झडप

रौतहड सदरमुकाम गौरमा तनाव सृजना भएको छ । आन्दोलनमा रहेको राष्ट्रिय जनता पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ

दोस्रो चरणको चुनाव अझै अन्यौलमा, राजपालाई ल्याउन चुनाव सार्ने कसरत

तेस्रो पटकसम्म सारेर असार १४ गतेका लागि तोकिएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन अझै अन्यौलमा परेको छ । आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचनमा सहभागी हुने

काठमाडौं महानगर प्रमुख शाक्यले थाले सहरी व्यवस्थापनाबारे छलफल

काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घलेबीच सहरी व्यवस्थापनबारे छलफल भएको छ । भेटका क्रममा कामनपाका प्रमुख विद्यासुन्दर शाक्यले

नेपालको आर्थिक वृद्धिदर विश्वमै तेस्रो, भारतलाई पनि उछिन्यो

सन् २०१७ (आर्थिक वर्ष ०७३(७४)मा नेपालले विश्वमै तेस्रो उच्च आर्थिक वृद्धि हासिल गर्ने भएको छ । यस वर्ष नेपालले ७ दशमलव ५ प्रतिशत (बजार मूल्यमा)को आर्थिक वृद्धि हासिल गर्ने विश्व

नेता सिंहले खोले काठमाडौंमा कांगे्रस हार्नुको रहस्य

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो पार्टीभित्रकै असहयोगका कारण काठमाडौंमा काँग्रेस पराजित भएको बताएका छन् । चुनावपछि काठमाडौं कांग्रेसले आयोजना गरेको एक कार्यक्रम बोल्दै नेता सिंहले

राष्ट्रपति मङ्गलबार जेनेभा प्रस्थान गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारी स्विट्जरल्यान्डको जेनेभामा आयोजना भइरहेको ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्वशिखर बैठक’ मा भाग लिन मङ्गलबार त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ

यस्ता छन् एमाले ५ नं प्रदेशका उम्मेदवार (सूचिसहित)

काठमाडौं, जेठ २९० स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि एमालेले ५ नं प्रदेशका लागि उम्मेदवार छनोट गरेको छ । प्रदेश नम्बर ५ का १२ वटा जिल्लाका उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा