मुख्य समाचार

एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल

पाल्पाको रामपुर नगरपालिकामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच चुनावी तालमेल भएको छ । एमालेका जिल्ला अध्यक्ष नारायणप्रसाद आचार्य र माओवादी केन्द्रका जिल्ला इन्चार्ज वसन्त शर्माद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा

अब पीएचडी र एमफिलमा कडाई, यस्तो बन्यो नयाँ कार्यविधि

यूनतम मापदण्ड पूरा नगरेका व्यक्तिलाई पनि विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) र एमफिलको उपाधि दिने प्रवृत्तिमाथि विश्वविद्यालय अनुदान आयोगले अंकुश लगाएको छ

१५ महिनाभित्रै पूर्व–पश्चिम विद्युतीय रेलमार्गको डिपिआर

पूर्व–पश्चिम विद्युतीय रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) आगामी १५ महिनाभित्रमा सम्पन्न हुने भएको छ । रेल विभागका अनुसार ०७५ को मंसिरअघि सबै खण्डको डिपिआर सम्पन्न हुनेछ

‘मर्दले मैदानमा युद्ध गर्छ, भाग्नु कायरता’

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले चुनावको मैदानबाट भाग्नु कायरता भएको बताएका छन्। ‘मर्दले मैदानमा युद्ध गर्छ’, अध्यक्ष यादवले भने,‘मैदान छोडेर भाग्नु कायरता हो। चुनाव अधिकार प्राप्तिको मैदान हो। अधिकार

निर्वाचनबाट तर्सिने दल लोकतन्त्रको हिमायती हुन सक्दैन : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनबाट तर्सिने राजनीतिक दल लोकतन्त्रको हिमायती हुन नसक्ने

राजपाद्वारा आन्दोलनको घोषणा, असार १० देखि अनिश्चितकालिन आमहड्ताल

सत्ता गठबन्धनले माग सम्बोधन गर्न नसकेको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आमहड्तालसहित आन्दोलनका कार्यक्रम घोषणा गरेको छ

असार १६ गते कोरियन भाषा परीक्षाको नतिजा आउने

रोजगार अनुमति प्रणाली (ईपीएस) कोरियाले शनिवार र आइतवार दुई दिन लिएको भाषा परीक्षाको नतिजा असार १६ गते सार्वजनिक गर्ने भएको छ । दुई दिन सञ्चालन भएको परीक्षामा आवेदन फारम भर्ने

आज पनि भएन भरतपुरको सुनुवाई

भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएपछि पुनःमतदान गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्बोच्च अदालतमा बिचाराधीन मुद्दाको टुंगो आज लागेन । न्यायाधीशद्धय विश्वम्भर श्रेष्ठ र प्रकाशमान

नेपाली काँग्रेसका बाँकेमा को–को छन् उम्मेदवार ?

नेपाली काँग्रेस बाँके जिल्ला शाखाले स्थानीय तहको निर्वाचनका लागि सबै उम्मेदवारको टुङ्गो लगाएको छ । नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा डा सुरेशकुमार कनोडिया र उपप्रमुखमा उमा थापामगरलाई उम्मेदवार बनाइएको पार्टीका जिल्ला सभापति

बर्दियाका प्रमुख दल गाउँगाउँ पुग्न थाले

मतदाता आकर्षित गर्न नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपा दलका केन्द्रीय नेतादेखि वडास्तरका नेता कार्यकर्ताहरु जनताको दैलोदैलोमा पुग्न थालेका छन् । बाढीपीडित, भूमिहीन र सुकुम्बासी समस्या व्यवस्थापन