
महाधिवेशन लगत्तै राप्रपा त्यागेका डा. प्रकाशचन्द्र लोहनीको नेतृत्वमा आज एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी गठन भएको औपचारिक घोषणा गरिने भएको छ । लोहनीले केशरबहादुर विष्टसँग मिलेर एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी

काठमाडौं उपत्यकासहित धेरै ठाउँमा बुधबार बिहानैदेखि पानी परेको छ । पूर्वी र मध्य भेगका धेरै ठाउँमा पानी परेको मौसमविद् मिनकुमार अर्यालले बताए । बंगालको खाडीबाट आएको दक्षिण पूर्वी हावा वायुमण्डलको

काठमाडौं, चैत १६ सरकारले १० लाख भन्दा बढीको कारोबार नगदमा गर्न नपाइने व्यवस्थासहित पहिलोपटक सीमा तोकेको छ । गत साता राजपत्रमा सूचना प्रकाशन गरेर आगामी साउन १ गतेदेखि लागू हुने

सर्वोच्च अदालतले बाबु विदेशी भए पनि वंशजका आधारमा आमाले नेपाली नागरिकता लिएको भए उनीहरूबाट जन्मेका सन्तानलाई अंगीकृत नागरिकता दिन सकिने फैसला गरेको छ

काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा आज भएकाे स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा एमाले

अर्जेन्टिनी स्ट्राइकर लियोनेल मेस्सीमाथि अर्जेन्टिनाले खेल्ने विश्व कप क्वालिफायर्सका चार खेल खेल्न नपाउने गरी प्रतिबन्ध लागेको छ । बिहीबार चिलीसँगको खेलमा लाइन्सम्यानमाथि मुख छाडेर दुर्व्यवहार गरेका कारण उनलाई यो सजाय

एसियन कप छनौट अन्तर्गत नेपाल फिलिपिन्ससँग ४-१ ले पराजित भएको छ। मनिला स्थित रिजल मेमोरियल रंगशालामा भएको खेलमा नेपाल ४-१ ले पराजित भएको हो

न्याय परिषद्लाई विपक्षी बनाई आज नायब महान्यायाधिवक्ता दुर्गावन्दु पोखरेलले दायर गर्नुभएको रिट निवेदनमा उच्च अदालतमा न्यायाधीश नियुक्ति गर्दा सरकारी वकिलहरुबाट असाध्यै कम र वरिष्ठतालाई समेत नहेरी न्यायाधीश नियुक्ति गरिएको उल्लेख

बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा नेपाल आयोजक बङ्गलादेशसँग ८३ रनले पराजित भएको छ

नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइल सेवाका सेवाग्राहीलाई ‘ब्यालेन्स’ नहँुदा ‘कल’ गर्न ‘लोन’ रकम उपलब्ध गराउने भएको छ