
काठमाडाैं, माघ २२ आज विश्व क्यान्सर दिवस्, “म सक्छु , हामि सक्छौ” भन्ने नाराका साथ नेपालमा पनि बिभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाईदैछ । क्यान्सर रोगविरुद्ध सचेतना जगाउने उदेश्यले हरेक वर्ष

उपत्यकाको ट्राफिक अस्तव्यस्त छ। एउटै चोकमा सवारीसाधनहरू घन्टौँ कुर्नुपर्ने अवस्था छ । काठमाडौं र भक्तपुर जोड्ने मुख्य नाका कोटेश्वर सबैभन्दा धेरै जाम हुने क्षेत्र हो । यो चोक भएर दैनिक

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले किमाथाङ्का–जोगबनी सडक निर्माण तीव्र गतिमा अघि बढाउन सरकार लागिपरेको बताउनुभएको छ । किमाथाङ्का–जोगबनी सडक निर्माण तथा लेगुवा–तुम्लिङटार

राज्यविरुद्धको सङ्गठित अपराध मुद्दामा पक्राउ परेका स्वतन्त्र मधेस गठबन्धका संयोजक चन्द्रकान्त राउत (सीके राउत) लाई थप १० दिन थुनामा राखी अनुसन्धान गर्न सिरहा जिल्ला अदालतले आदेश दिएको छ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार छलकपट गर्दै निर्वाचन नगर्ने खेलमा लागेको आरोप लगाएका छन्

स्थानीय तह निर्वाचनको तयारी गर्न निर्देशन दिँदै सरकारले आज निर्वाचन आयोगलाई पत्र पठाउँदैछ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले वैशाखको अन्तिम सातादेखि जेठ १० गते भित्र सक्नेगरी निर्वाचनको तयारी गर्न आयोगलाई

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज मुलुकभरको २ सय ४० वटै निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै छ । २१ सदस्यीय क्षेत्रीय समितिमा एक क्षेत्रीय अध्यक्ष र १३ जना सदस्यका लागि निर्वाचन

काठमाडौँ उपत्यका विकास प्राधिकरणले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा स्याटलाइट सिटी निर्माण गर्ने भएको छ । पहिलो चरणमा भक्तपुरको गुण्डु, बालकोट, चाँगु र दुवाकोटमा स्याटलाइट निर्माण गर्ने तयारी छ । यस्तै

व्यवस्थापिका संसदको विकास समितिको बैठक आज बस्दैछ । सिंहदरबारस्थित समिति कार्यलयमा बस्ने बैठकमा मेलम्ची खानेपानीको पाइपलाइन तथा पानी वितरण विस्तार आयोजनाका क्रममा खनीएका उपत्यका सडक मर्मतका सम्बन्धमा छलफल हुने जनाइएको

प्रहरीले सिके राउतलाई आज जनकपुरबाट पक्राउ गरी सिरहा पु¥याएको छ । उनी बस्दै आएको जनकपुरको पुरानो बसपार्कस्थित डेराबाट पक्राउ गरी सिरहा लगिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।