मुख्य समाचार

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन नेकपाको माग कायमै

काठमाडौँ । नेकपाका सांसद युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी विवादास्पद अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले त्यसबारे संसदमा आएर जवाफ दिनुपर्ने माग कायमै रहेको बताएका छन् । सोमबारको

रास्वपा सुदूरपश्चिमको प्रदेश अधिवेशन आज, खनालसहित चार जना आकांक्षी

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सुदूरपश्चिम प्रदेश अधिवेशन आज धनगढीमा हुँदैछ । कैलालीको धनगढीस्थित रिद्धिसिद्धी पार्टी प्यालेसमा बिहान ११ बजेदेखि अधिवेशन हुने रास्वपाले जनाएको छ । अधिवेशनमा सहभागी हुन

योगेश भट्टराईले कवितात्मक शैलीमा भने – ढुक्क रहनुहोस्, पुनर्गठन हुनेछ

काठमाडौं । नेकपा एमालेभित्र पार्टी पुनर्गठनबारे जारी बहसबीच उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमार्फत कवितात्मक शैलीमा जवाफ दिएका छन्। अध्यक्ष ओलीले पार्टी पुनर्गठन पक्षधरलाई ‘लोभी–पापी’को संज्ञा दिएपछि

फिफा विश्वकप : ट्युनिसियामाथि स्वीडेनको ५-१ को सानदार जित

काठमाडौँ। फिफा विश्वकपमा स्वीडेनले ट्युनिसियाविरुद्ध ५–१ को शानदार जित निकालेको छ। मेक्सिकोको मोन्टेरे स्टेडियमा भएको खेलमा स्वीडेनले ट्युनिसियालाई ५–१ गोलले हरायो। यासिन अयारीले खेलको सातौं मिनेटमै गोल गर्दै स्वीडेनलाई अग्रता

योगेशले भने : एमाले पुनर्गठन हुन्छ, लोभ केहीको छैन

काठमाडौँ। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठन हुनेमा ढुक्क रहन आग्रह गरेका छन्। पुनर्गठनको मुद्दा पेचिलो बन्दै गएपछि र त्यसविरूद्ध अध्यक्ष केपी शर्मा ओली आफै मैदानमा उत्रिएपछि पार्टीभित्र ध्रुवीकरण

अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट

काठमाडौँ। अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि शान्ति सम्झौता भएको खबर सार्वजनिक भएसँगै एसियाली बजारको प्रारम्भिक कारोबारमै कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ। दुई देशबीच मध्यस्थता गरिरहेको पाकिस्तानले सम्झौताको

ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला

काठमाडौँ। ट्राफिक प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार २५ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन्। जसबाट राज्यकोषमा १० लाख ४८ हजार पाँच सय राजस्व दाखिला भएको काठमाडौँ उपत्यका

अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी

काठमाडौँ। सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँसी आज बिहान मौन स्नान गरेर मनाइएको छ। सोमबार औँसी परेका दिन बिहान नबोलीकन स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीको

बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका–५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन)का एक जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। सञ्चालक सुरजकृष्ण श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए। इस्कोनमा

झापाको टिमाई खोलामा बाढीमा फसेका ७ जनाको सकुशल उद्धार

झापा। झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ६ स्थित गौँडा टिमाई खोलामा फसेका ७ जनाको प्रहरीले सकुसल उद्धार गरेको छ।  गर्मी छल्न तथा नुहाउन गएका ७ जनालाई खोलाबाट उद्दार गरिको झापा