
काठमाडौं। बाराको कोल्हवी नगरपालिकामा आफ्नै घरको छतमा गएराति पिसाब फेर्ने क्रममा छतमा लडेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कोल्हवी नगरपालिका–३ जुगुवा टोल निवासी करिब ५० वर्षीय सोभालाल चौधरी रहेको

जेनेभा। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध अन्त्यका लागि एक प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको खुलासा गरेका छन् । फ्रान्समा जारी जी–सेभेन शिखर सम्मेलनका क्रममा सोमबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको

काठमाडौँ । जिल्ला अदालत रूपन्देहीले सहकारी ठगीसहितको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिएको छ। दुई गम्भीर प्रकृतिका अपराधसम्बन्धी अभियोगबाट जिल्ला अदालत रुपन्देहीले रास्वपा सभापति लामिछाने

काठमाडौँ । देशका विभिन्न स्थानमा परेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण केही मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार चन्द्रागिरि नगरपालिका–९, देउराली देवीस्थानमा पहिरो गएका

काठमाडौँ। फिफा विश्वकप २०२६ अन्तर्गत आज बिहान सकिएको खेलमा साउदी अरेबिया र उरुग्वेले १–१ गोलको बराबरी खेलेर अंक बाँडेका छन्। अमेरिकाको मियामी रंगशालामा भएको खेलमा पहिलो हाफमा एक गोलको अग्रता

काठमाडौँ। फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप भर्डेसँग गोलरहित बराबरीमा रोकिएको छ । अमेरिकाको एटलान्टास्थित एट्लान्टा रंगशालामा भएको खेलमा स्पेनले सम्पूर्ण खेलभर दबदबा बनाए पनि गोल गर्न असफल

काठमाडौँ। विश्वकपको समूह ‘जी’ अन्तर्गतको बेल्जियम र इजिप्टको खेल १–१ गोलको बराबरीमा रोकिएको छ। सियाटल स्टेडियममा सोमबार राति भएको खेलमा निर्धारित ९० मिनेटमा खेल बराबरीमा रोकिएपछि दुवै टोलीले अंक बाँडेका

काठमाडौँ, १ असार । चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङबीच बेइजिङमा भेटवार्ता भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार

रुपन्देही, १ असार । रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिएको छ। न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले सहकारी

सुर्खेत, १ असार । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ। प्रदेशका आर्थिक मामिला