राजनीति

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ। प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे बैठकमा विनियोजन विधेयक, २०८३ का विभिन्न शीर्षकहरूमाथि छलफल जारी रहनेछ। आजको बैठकमा विभिन्न मन्त्रालय तथा निकायहरूको बजेटमाथि एकीकृत रूपमा छलफल हुने

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन नेकपाको माग कायमै

काठमाडौँ । नेकपाका सांसद युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी विवादास्पद अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले त्यसबारे संसदमा आएर जवाफ दिनुपर्ने माग कायमै रहेको बताएका छन् । सोमबारको

योगेश भट्टराईले कवितात्मक शैलीमा भने – ढुक्क रहनुहोस्, पुनर्गठन हुनेछ

काठमाडौं । नेकपा एमालेभित्र पार्टी पुनर्गठनबारे जारी बहसबीच उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमार्फत कवितात्मक शैलीमा जवाफ दिएका छन्। अध्यक्ष ओलीले पार्टी पुनर्गठन पक्षधरलाई ‘लोभी–पापी’को संज्ञा दिएपछि

योगेशले भने : एमाले पुनर्गठन हुन्छ, लोभ केहीको छैन

काठमाडौँ। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठन हुनेमा ढुक्क रहन आग्रह गरेका छन्। पुनर्गठनको मुद्दा पेचिलो बन्दै गएपछि र त्यसविरूद्ध अध्यक्ष केपी शर्मा ओली आफै मैदानमा उत्रिएपछि पार्टीभित्र ध्रुवीकरण

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज ११ बजे बस्दैछ। संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित दैनिक कार्यसूचीअनुसार बैठकमा आगामी आर्थिक वर्ष २०८३ को विनियोजन विधेयकमाथि छलफल प्रारम्भ हुनुका

कांग्रेसलाई इतिहासकै कमजोर बनाउने खलनायक गगन थापा हुन् : मोहन बस्नेत

कांग्रेसलाई इतिहासकै कमजोर बनाउने खलनायक गगन थापा हुन् : मोहन बस्नेत नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले वर्तमान नेतृत्वका कारण पार्टी इतिहासकै कमजोर मोडमा पुगेको आरोप लगाए ।बस्नेतले पार्टीका स्थापित नेताहरूको

शशांक कोइरालाको आरोप- निर्वाचन आयोग र सर्वोच्च अदालतको गलत निर्णयले कांग्रेस टुक्रियो

विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टीफुटिसकेको जिकिर गरेका छन् । आइतबार कांग्रेसको संस्थापन इतर समूहले विराटनगर आयोजना गरेको भेलालाई सम्बोधन गर्दै व्यवहारिक रुपमा कांग्रेस फुटिसकेको जिकिर गरेका

प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रजातन्त्रको लागि लडेको कांग्रेसमा निरङ्कुशता सुरु भएको बताएका छन् । विराटनगरमा कांग्रेसको संस्थापन इतर पक्षले आयोजना गरेको एकता भेलालाई सम्बोधन गर्दै उनले यस्तो

‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’

सुर्खेत। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान बालेन शाह नेतृत्वको सरकारको आयु खासै लामो नरहने सङ्केत देखिएको बताएका छन्। प्रतिनिधि सभा चुनाव भएको तीन महिना मात्र भएको र सरकारका गतिविधि हेर्दा

कांग्रेस संस्थापन इतर पक्षको भेला विराटनगरमा

विराटनगर । विराटनगरमा नेपाली कांग्रेसको संस्थापन इतर समूहको प्रदेशिक भेला सुरु भएको छ । यो नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहको संयुक्त प्रदेशस्तरीय भेला हो