राजनीति

कांग्रेस र रास्वपाका सांसदबीच संसदमा चर्काचर्की

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्याल र कांग्रेस सांसद रामहरि खतिवडाबीच चर्काचर्की परेको छ । अर्यालले आफूलाई अप्रत्यक्षरूपमा आरोपित गरेर खतिवडाले संसदबाट

कांग्रेस महाधिवेशन निर्धारित समयमा हुनुपर्छ : शेखर कोइराला

चितवन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन २०८३ को मङ्सिरभित्र हुनुपर्ने बताएका छन् । चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले महाधिवेशन समयमा नै गर्न पार्टी पदाधिकारीमा देखिनुपर्ने तदारुकता

सभापति देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । आइतबार नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो एक बजे बोलाएको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्न आइतबार पदाधिकारी बैठक बोलाएका हुन्

मुकुल ढकालको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चल छलफलका लागि दुबै पक्षलाई बोलायो

काठमाडौं । डा.मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीको हैसियतमा काम गर्न पाउनुपर्ने माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले दुबै पक्षलाई छलफलमा बोलाएको छ । न्यायाधीश कुमार रेग्मीको एकल

पतञ्जलि जग्गा प्रकरण : पूर्वप्रधानमन्त्री नेपाल अदालतमा उपस्थित हुँदै, आजै बयान सुरु हुने

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालतमा उपस्थित हुने भएका छन् । नेपाल निकट एक कानून व्यवसायीका अनुसार पतञ्जलि जग्गा प्रकरणमा आफू विरुद्धको मुद्दाको सिलसिलामा उनी

स्वर्णिम वाग्लेले भने – वैरागी विगत दस वर्षदेखि स्थायी सत्ताको प्रिय पात्र हुनुहुन्छ, जिम्मेवारी लिन हुन्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (स्वपा)का उपसभापति स्वर्णिम वाग्लेले पूर्वमुख्य सचिव शंकरदार बैरागीमाथि प्रश्न उठाएका छन् । आजको प्रतिनिधि सभामाको बैठकमा वाग्लेले वैरागीको नेतृत्वमा सरकारले भिजिट भिसा प्रकरणबारे छानबिन गर्न

शिक्षा मन्त्री पन्तले भने – सरकार समस्या बल्झाउनेतर्फ छैन, सहमति अनुसार ऐन जारी हुन्छ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षक संघ संगठनसँग भएको सहमति अनुसार विद्यालय शिक्षा ऐन जारी गर्न सरकारले समन्वय गरिरहेको बताएका छन् । प्रतिनिधि सभामा विनियोजन विधेयक,

संसद्‍मा गृहमन्त्रीको जवाफ- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसामा देखिएका सम्पूर्ण समस्याहरूको अध्ययन, विश्लेषण र छानबिन गरेर समाधान गरेर अल्पकालीन र दीर्घकालीन योजनाका साथ अगाडि बढ्ने गरी छानबिन समिति गठन गरिएको बताएका

शिक्षकका जायज मागहरू सर्तबिना पूरा गर्नु पर्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकका जायज मागहरू कुनै सर्तबिना पूरा हुनुपर्ने बताएका छन् । आज नेपाल शिक्षक महासंघका पदाधिकारीहरूसँग भएको भेटमा उनले शिक्षकका मागहरू पूरा

मन्त्रालयगत शिर्षकमा उठेका प्रश्नहरूको जवाफ दिंदै मन्त्रीहरू

काठमाडौं । प्रतिनिधि सभाको आज बस्ने बैठकमा मन्त्रीहरूले बजेटमा उठेका प्रश्नको जवाफ दिँदैछन् । यही असार ५ गतेदेखि सभामा बजेटको मन्त्रालयगत छलफल सुरु भएको थियो । विनियोजन विधेयकमाथिको छलफलमा उठेको