राजनीति

विवादित निजामती सेवा विधेयक राष्ट्रियसभामा टेबल

काठमाडौं । विवादित निजामती सेवा विधेयक राष्ट्रियसभामा टेबल भएको छ। बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले निजामती सेवा विधेयक टेबल गरेका हुन्। आइतबार उक्त विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको

निजामति विधेयकमा गम्भीर षड्यन्त्र भयो, बदमासी गर्नेलाई कारबाही गर्नुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामति सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताएका छन् । मंगलबार पेरिसडाँडामा आयोजित वाइसिएल नेपाल (योङ कम्युनिष्ट

विनोद चौधरीको चुनौती – राजनीतिमा व्यवसायी नचाहिने हो भने ढोका बन्द गरेर देखाउनुस्

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा व्यवसायी नेता विनोद चौधरीले फरक पेसा र पृष्ठभूमिबाट आएका व्यक्तिलाई कांग्रेस राजनीति प्रवेशमा अवरोध गर्ने प्रवृत्तिप्रति कडा आपत्ति जनाएका छन् । सोमबार बसेको

‘कुलिङ पिरियड’मा ‘किर्ते’ : सत्तारुढ दलकै सांसदहरुले मागे सभापति खतिवडाको राजीनामा

काठमाडौं । निजामती विधेयकमा राखिएको कुलिङ पिरियडमा किर्ते भएको भन्दै राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले सभापति रामहरि खतिवडाको राजीनामा माग्नेक्रम सुरु भएको छ । विधेयकमा किर्ते गरेर कुलिङ पिरियड

‘कुलिङ पिरियड’मा घोर अपराध, जवाफदेहिताबिहीन कार्य क्षमायोग्य हुन नसक्ने सांसदहरुको भनाइ

काठमाडौं । कुलिङ पिरियडबारे छलफल गर्न राज्य व्यवस्था समितिका सभापतिसहितका सदस्यहरुले सभामुख देवराज घिमिरेसँग छलफल गरेका छन् । सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा पुगेर सांसदहरुले छलफल गरेका हुन् । छलफलमा

कार्तिक १७ गते रुपन्देही– ३ मा उपनिर्वाचन गर्ने आयोगको निर्णय

काठमाडौँ । प्रतिनिधि सभा रुपन्देहीको निर्वाचन क्षेत्र ३ मा आगामी कार्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । साेमबार निर्वाचन आयोगले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उपनिर्वाचन गर्ने मिति सार्वजनिक गरेको

एमालेको सक्रिय राजनीतिमा फर्कन सरकारी सेवासुविधा फिर्ता गर्दै पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सबै सरकारी सेवासुविधा फिर्ता गर्ने तयारी गरेकी छन् । भण्डारीले आगामी साउन १ गतेदेखि लागू हुनेगरी सेवासुविधा फिर्ताको

संसद् भाषण र नाराबाजी गर्ने ठाउँ होइन, निर्णय लिने र परिणाम दिने मञ्च हो : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद् भाषण र नाराबाजी गर्ने ठाउँ नभएको बताएका छन् । संसद् दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले संसद्

मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक

काठमाडौँ । मन्त्रिपरिषद् बैठकका १५ वटा निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नियमित पत्रकार सम्मेलन गर्दै असार १३ गते बसेको

संसदीय सुनुवाइ समितिले किन ‘होल्ड’मा राख्यो सर्वोच्चका प्रस्तावित तीन न्यायाधीशको अनुमोदन ?

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतलमा प्रस्तावित तीन जना न्यायाधीश र न्यायपरिषदको प्रस्तावित सदस्यको संसदीय सुनुवाइ सकिएपनि अनुमोदन भने गरेको छैन । वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका