राजनीति

प्रचण्ड नआउँदा प्रमुख तीन दलको बैठक अनिश्चित

काठमाडौं । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेस तथा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका शिर्ष नेताहरुको बैठक विगत तीन दिनदेखि बस्न सकेको छैन् । प्रधानमन्त्री केपी शर्मा

निजामती विधेयकमा प्रधानमन्त्री ओलीले भने – केही समय मात्रै पर्खिनु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती विधेयक अगाडि बढाउने सम्बन्धमा केही समय पर्खिन आग्रह गरेका छन् । बुधबार कांग्रेसका नेताहरू र प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका

यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला १९ निर्णय

काठमाडौँ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णय सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार नियमित पत्रकार सम्मेलन गर्दै असार

एमाले नेतृत्वको सामर्थ्यमा प्रश्न छैन तर कार्यकर्तामा उत्साहको कमी देखिन्छ : अर्थमन्त्री पौडेल

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीभित्र देखिएका सबै समस्याहरू समाधानयोग्य रहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री समेत रहेका उपाध्यक्ष पौडेलले

उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै

काठमाडौं । उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बस्न लागेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा मुलुकमा सुशासन

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार बिहान बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान गरेको छ । बुधबार बिहान साढे ८ बजे बस्नेगरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । यसअघि

निलो रिबन लगाएर संसद् छिरेका रास्वपा सांसदलाई निष्कासन गर्न सक्ने कांग्रेसको चेतावनी

काठमाडौं । सोमबार प्रतिनिधिसभा बैठकमा निलो रिबन लगाएर प्रवेश गरेका (राष्ट्रिय स्वतन्त्र पार्टी)रास्वपाका सांसदहरूलाई नेपाली कांग्रेसले कारबाही गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएको छ । कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले

प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोध

काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु भएको छ । मंगलबार सभामुख देवराज घिमिरेले बैठक सुरु गर्ने बित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) का सांसदहरूले उठेर विरोध गरेका

सङ्घीय निजामती विधेयक आज पारित गरिँदै

काठमाडौँ । सरकारी कर्मचारी र प्रशासन क्षेत्रले महत्वका साथ पर्खिरहेको सङ्घीय निजामती विधेयक आज पारित गरिने भएको छ । आज दिउँसो एक बजे बस्ने प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा

प्रचण्डले भने- प्रतिपक्षीको हिसाबले हामी कमजोर छौं

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षीको हिसाबले कमजोर भएको बताएका छन् । मंगलबार बिहान चितवनस्थित निजी निवासमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले आफूहरु प्रतिपक्षमा भए पनि सत्ता