राजनीति

संसदमै प्रचण्डले दिए सडकसम्म उत्रिनसक्ने चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्ष दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार अहंकारपूर्ण गलत बाटोतर्फ अग्रसर भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संख्याको उन्माद र

नेपाल प्रहरीमा ३० वर्षे हटाउन बाटो खोलिदिएको सर्वोच्चले शसस्त्रलाई किन दिएन ?

काठमाडौं । सशस्त्र प्रहरी बलमा कायम ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चको यस आदेशसँगै सशस्त्रमा ३० वर्षे

माओवादी सत्ताको खेलमा लाग्दैन, एक्लै सरकार बनाउने दल बनेर आउँछ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र अव सत्ताको खेलमा नलाग्ने दाबी गरेका छन् । मंगलबार प्रतिनिधि सभामा बोल्दै प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्डले यस्तो घोषणा

एकीकृत समाजवादीको सचिव पदमा ४१ जनाको उम्मेदवारी (सूचीसहित)

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीको सचिव पदमा ४१ जनाले उम्मेदवारी दिएका छन् । केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको सूचीअनुसार सचिव (दलित समुदायतर्फ) ३ जनाको उम्मेदवारी परेको छ। यसैगरी

संसदीय सुनुवाई समिति बैठक : ७ सांसदले राजदूत सिफारिस बारे प्रश्न उठाउँदा बर्तौला र कार्कीले गरे बचाउ

काठमाडौं। सरकारले हालै १७ देशमा राजदूतहरू नियुक्तिका लागि सिफारिस गरेको विषयमा सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति बैठकमा सांसदहरूले असन्तुष्टि जनाएका छन् । समितिको मंगलबार बसेको बैठकमा सांसदहरूले प्रश्न उठाएका हुन्

रविलाई ‘अपराधी करार गरिछाड्ने’ अड्डी कसेका ढकाल रास्वपाको सदस्यसमेत रहेनन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले उनलाई निष्काशन गर्ने निर्णय

रास्वपाको केन्द्रीय समिति बस्दै, मुकुल ढकाललाई पार्टीबाटै हटाइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । पूर्वमहामन्त्री मुकुल ढकाललाई थप कारबाहीलगायतका एजेण्डामा छलफल गर्न पार्टी कार्यालय वनस्थलीमा अहिले केहीबेरमा बैठक बस्न लागेको हो

तीन संसदीय समितिको बैठक आज, के-के छन् कार्यसूची ?

काठमाडौं । तीन संसदीय समितिको बैठक मंगलबार बस्दैछ । विकास, आर्थिक मामिला तथा सुशासन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन, संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो

ऊर्जाशील प्रधानमन्त्रीको नेतृत्वमा हामी केही गरेरै छोड्छौँ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले काम गर्नैका लागि बनेको सरकारले नतिजा दिएरै छोड्ने दाबी गरेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनको समुद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्

जसपा नेपालको सहअध्यक्षमा रकम चेम्जोङ मनोनीत

काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालको सहअध्यक्षमा रकम चेम्जोङ मनोनीत भएका छन् । पार्टी अध्यक्ष उपेन्द्र यादवले महाधिवेशन भएको करिब साढे दुई महिनापछि पदाधिकारी र कार्यकारिणी समितिका साथै केन्द्रीय