
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दाको फैसला आज आउँदैछ । यस मुद्दामा तीन न्यायाधीशहरूको संवैधानिक इजलासले आदेश दिन लागेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू

जनकपुरधाम । मधेश सरकारमा पहिलोपटक क्याबिनेट मन्त्री बनेका मोहम्मद जयद आलम दोस्रापटक राज्यमन्त्री बनेका छन् । पहिलोपटक उनी जसपाका सरोजकुमार यादव नेतृत्वको सरकारमा महिला बालबालिका युवा तथा खेलकुदमन्त्री बनेका थिए

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाएको तीन दलीय कार्यदलले प्रतिवेदन आज शीर्ष नेतालाई बुझाउने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहान ११ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रतिवेदन बुझाउने कार्यक्रम

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि दोषीमाथि सरकार कडा रुपमा प्रस्तुत हुने बताएका छन् । संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै

काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले पटक-पटक सरकार परिवर्तन हुँदा जनतामा निराशा छाएको बताएका छन् । मंगलबार सिंहदरबारमा भएको छलफलमा बोल्दै सहरी विकासमन्त्री सिंहले यस्तो बताएका हुन् ।

विराटनगर ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार विचौलियाहरुले बनाइदिएको आरोप लगाएका छन् । मंगलबार विराटनगर पुगेका अध्यक्ष प्रचण्डले वर्तमान सरकार विचौलियाहरूकै सेवामा रहेको बताएका हुन् । उनले

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारले देशमा ‘अटोक्रेसी’ चलाउन खोजीरहेको आशङ्का व्यक्त गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै माओवादी सांसद सापकोटाले यस्तो बताएका हुन् । त्यस्तै,सांसद सापकोटाले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले आफ्नै निर्वाचन क्षेत्रमा जाँदा आफूमाथि दुर्व्यवहार भएको बताएकी छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गौतमले यस्तो बताएकी हुन् । उनले निर्वाचन

कैलाली । कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले सरहकारमा सहभागी हुने मन्त्री र राज्यमन्त्रीको नाम टुंगो लगाएको छ । स्रोतका अनुसार केहीवेर अघि बसेको कांग्रेस संसदीय दलको बैठकले कञ्चनपुरका बहादुर सिंह

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेसका शीर्ष नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । उनीहरुले नेपालको हवाइ सुरक्षालाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन्।