
काठमाडौं । नेकपा एमालेका मनोनीत पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । साउन १७

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकहरूलाई अनावश्यक लाञ्छना लगाउन नहुने बताएकी हुन्। आइतबार पोखरा पुगेकी शिक्षामन्त्री भट्टराईले शिक्षकहरू झोले हुन् भन्ने भाष्य बनाउन नहुने बताएकी हुन्। उनले

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले औपचारिक निर्णय गरेपछि शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी

धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिमको मुख्यमन्त्रीमा पुनः कमलबहादुर शाहलाई नै अघि सार्ने निर्णय गरेको छ । आज बसेको कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । दलका

जनकपुरधाम । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान सत्ता गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन्। जनकपुरधामको श्रीराम युवा कमिटीको नव निर्वाचित पदाधिकारीहरुको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै नेता निधीले यस्तो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष स्वर्णिम वाग्लेले दिएको अभिव्यक्ति बेलैमा सच्याउन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुझाव दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत् वाग्लेलाई अभिव्यक्ति बेलैमा सच्याउन आग्रह

काठमाडौं । नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित समारोहमा उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सपथ लिएका हुन्। सपथ लिनेमा संस्कृति,

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शुक्रबार पदभार ग्रहण गरेका छन्। गत साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई हटाएर देवकोटालाई प्रदेश प्रमुख नियुक्त

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी सदस्य मणि थापालाई पदमुक्त गरेको छ । पार्टीमा लामो समयदेखि निष्क्रिय रहेको भन्दै थापालाई एमालेले पदमुक्त गरेको हो । बिहीबार बसेको सचिवालय बैठकले थापालाई

धनगढी । नेपाली कांग्रेस र नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई विश्वासको मत नदिन ह्विप जारी गरेका छन्। आज संसदीय दलको कार्यालय बसेको बैठकले विश्वासको मत नदिने निर्णय गरेको