राजनीति

स्वर्णिम वाग्लेलाई बाबुरामले भने – बेलैमा भुल सच्याउनु राम्रो होला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष स्वर्णिम वाग्लेले दिएको अभिव्यक्ति बेलैमा सच्याउन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुझाव दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत् वाग्लेलाई अभिव्यक्ति बेलैमा सच्याउन आग्रह

नवनियुक्त तीन राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित समारोहमा उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सपथ लिएका हुन्। सपथ लिनेमा संस्कृति,

बागमती प्रदेश प्रमुख देवकोटाले गरे पदभार ग्रहण

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शुक्रबार पदभार ग्रहण गरेका छन्। गत साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई हटाएर देवकोटालाई प्रदेश प्रमुख नियुक्त

एमालेले स्थायी कमिटी सदस्य मणि थापा पदमुक्त

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी सदस्य मणि थापालाई पदमुक्त गरेको छ । पार्टीमा लामो समयदेखि निष्क्रिय रहेको भन्दै थापालाई एमालेले पदमुक्त गरेको हो । बिहीबार बसेको सचिवालय बैठकले थापालाई

मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिन एमाले र कांग्रेसको ह्विप जारी

धनगढी । नेपाली कांग्रेस र नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई विश्वासको मत नदिन ह्विप जारी गरेका छन्। आज संसदीय दलको कार्यालय बसेको बैठकले विश्वासको मत नदिने निर्णय गरेको

राजीवको नेतृत्वमा कांग्रेस गयो कर्णाली सरकारमा

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशका सांसद राजीवविक्रम शाहको नेतृत्वमा सरकारमा सहभागी बनेको छ । कांग्रेस कर्णाली प्रदेशसभा दलले प्रदेश सरकारमा सहभागी हुने सांसदहरूको नाम पठाएको हो। कांग्रेसले चार जनालाई

प्रधानमन्त्री ओलीले दिए मन्त्रिपरिषद्‌लाई पूर्णता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। प्रधानमन्त्री ओलीले आज कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टीबाट एक राज्यमन्त्री नियुक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले कांग्रेसबाट रुपा विक

लुम्बिनी प्रदेशका ८ विनाविभागीय मन्त्रीहरूले पाए जिम्मेवारी

बुटवल। लुम्बिनी प्रदेशका विना विभागीय मन्त्रीहरूले जिम्मेवारी पाएका छन्। बिनाविभागीय मन्त्री नियुक्त भएको १० दिनपछि उनीहरुले जिम्मेवारी पाएका हुन्। शुक्रबार प्रदेश प्रमुख कार्यालयले मन्त्रिपरिषद्का सदस्यहरूको कार्यविभाजन भएको विज्ञप्तिमार्फत जनाएको छ

रविमाथि फेरि खनिए मुकुल, भने – ‘रवि लामिछाने क्लब’बाट पार्टीलाई बाहिर ल्याउनुपर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीबाट बर्खास्त भएका मुकुल ढकालले पार्टीलाई रवि लामिछाने क्लबबाट अलग गराउन अपिल गरेका छन्। सामाजिक सञ्जालमा लेख्दै रास्वपाको कारबाहीमा परेका ढकालले यस्तो बताएका हुन्

तीनवटा संसदीय समितिको बैठक बस्दै, के-के छन् कार्यसूची ?

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार