
विराटनगर, कार्तिक १ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदैछन् । संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्की आज विश्वासको मत लिन लागेका हुन्

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज चीन जाँदैछन् । चीनले आयोजना गर्न लागेको ‘थर्ड बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल को–अपरेसन’मा सहभागी हुन् मध्यान्ह १२ बजेर १० मिनेटमा

कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सुदूरपश्चिम आउँदै छन् । समाजवादी मोर्चाको सन्देशसभा लगायतका विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री कैलाली आउन लागेका हुन् । उनी श्री एयरको नियमित उडानबाट

काठमाडौँ । विदेशमा रहेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउँदा आफू नेपाली मूलका विदेशी नागरिक नरहेको स्वघोषणा गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता

काठमाडौं, असाेज २६ राष्ट्रिय सभा बैठक बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बिहान ११:३० बजे बस्नेछ । संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसूची अनुसार राष्ट्रिय सरोकार तथा

काठमाडौं, असाेज २५अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सरकारी कोषबाट अनुदान प्राप्त गर्ने निजी क्षेत्रलाई पनि अख्तियारले अनुसन्धान गर्न पाउनुपर्ने बताउनुभएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रभावशाली नेता आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् । चितवन जिल्लाका रास्वपाका पूर्व सभापति धर्मेन्द्र सापकोटा बुधबार आजपामा प्रवेश गरेका हुन्

काठमाडौं, असाेज २४ नेकपा एमालेको मधेश प्रदेश अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशनको जनकपुरस्थित महेन्द्रनारायण निधि संस्कृति केन्द्रको भवनमा अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको हो । अधिवेशनका लागि एक

काठमाडौं, असाेज २४ नेकपा एमाले सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। हिजो साँझ ५ बजेदेखि मतदान गर्ने पूर्वनिर्धारित कार्यतालिका भएपनि सहमतिको प्रयासका लागि मतदान सारिएको थियो। परिवर्तित कार्यतालिका

काठमाडौं, असाेज २३ नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटी प्रथम अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । निर्वाचन कमिटीले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार मंगलबार बिहान ७ बजेदेखि साढे ९ बजेसम्म