राजनीति

एमाले उपत्यका विशेष कमिटीको अध्यक्षमा प्रेम पराजुली सर्वसम्मत

काठमाडौं, असाेज २१नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशनबाट अध्यक्षमा प्रेम पराजुली सर्वसम्मत चयन भएका छन् । अध्यक्षमा पराजुलीसहित सबै पदाधिकारी सर्वसम्मत चयन भएका हुन् । उपाध्यक्षमा विदुर कार्की,

एमाले सुदूरपश्चिम प्रदेशको अधिवेशन आजदेखि, उद्‌घाटन गर्दै अध्यक्ष ओली

कैलाली, असाेज २१ नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन आजदेखि सुरु हुँदैछ। आइतबार दिउँसो १२ बजेदेखि सुरु हुन लागेको प्रदेश अधिवेशनलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्‌घाटन गर्ने छन् । पार्टीका

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, असाेज २१ प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले “विद्यालय

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, असाेज १९ संघीय संसद् प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बिहान ११ बजे सुरु हुन लागेको हो । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि

एमाले गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा निर्वाचित

काठमाडौं, असाेज १९ नेकपा एमाले गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट अध्यक्षमा म्याग्दीका शर्मा निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी लमजुङका मायानाथ अधिकारीलाई पराजित

प्रधानमन्त्रीले बोलाएको विपद् जोखिम न्यूनीकरण परिषद्को बैठक सिंहदरबारमा जारी

काठमाडौं, असाेज १८ विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा परिषद्को १२औँ बैठक बसेको हो । बझाङ भूकम्प र पीडित

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, असाेज १८ संघीय संसद् प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक दिउँसो १ बजे सुरु हुन लागेको हो । बैठकमा सभामुख देवराज घिमिरेले ‘विद्युत्

दुई दिनदेखि स्थगित बागमती प्रदेशसभा बैठक बस्दै

हेटौंडा, असाेज १७ विवादकाबीचमा दुई दिनदेखि स्थगित भएको बागमती प्रदेश सभा बैठक आज बस्दैछ । प्रदेश संसद भवन, हेटाैडामा उक्त बैठक बस्नेछ । बैठक दिउँसाे ४ बजे बाेलाइएकाे छ ।

एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग

सुर्खेत, असाेज १७ नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाह निर्वाचित भएका छन् । एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनबाट शाह अध्यक्षमा निर्वाचित भएका हुन् । शाहले तीन सय ६९ मत

एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी

काठमाडौं, असाेज १६ नेकपा एमालेको कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन् । सोमबार राति सम्पन्न मतगणनाअनुसार ५१२ मतसहित खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् । प्रतिस्पर्धी विनोद ढकालले ४३०