राजनीति

एमाले कोशीको नेतृत्व छान्न रातभरि चल्यो मतदान, दिउँसो १ बजेपछि मतगणना

विराटनगर, असाेज १५ नेकपा एमाले कोशी प्रदेशको नेतृत्व चयन गर्न भएको निर्वाचन मध्यरातमा सकिएको छ । आज मतगणना गरिने एमालेले जनाएको छ । दिउँसो १ बजेपछि मतगणना सुरु हुनेछ ।

एमाले गण्डकी प्रदेश अधिवेशन आज, उद्घाटन गर्दै अध्यक्ष ओली

पोखरा, असाेज १५ नेकपा एमालेको गण्डकी प्रदेश अधिवेशन आजबाट सुरु हुँदै छ । अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्न लगोका हुन् । प्रदेशका ८५ पालिकामध्ये ८४ पालिकामा सर्वसम्मतरूपमा

‘समाजवादी जागरण यात्रा’ झापाबाट आजदेखि, ५० लाख खर्च हुने अनुमान

काठमाडौं, असाेज १४ नेकपा (एकीकृत समाजवादी) ले ‘समाजवादी जागरण यात्रा–२०८०’ मेची–महाकाली अभियान आजदेखि सुरु गर्दैछ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार २९ गतेसम्म गर्न लागेको अभियान झापाको काँकडभिट्टास्थित मेची

एमाले प्रदेश अधिवेशन : कर्णाली र कोशीमा आज चुनाव हुँदै

काठमाडौं, असाेज १४ नेकपा एमालेका कोशी प्रदेश र कर्णाली प्रदेश कमिटी चयनका लागि आज चुनाव हुँदैछ । सार्वजनिक निर्वाचन कार्यतालिकाअनुसार कर्णाली प्रदेशमा बिहान ८ बजे मतदान सुरु हुनेछ भने कोशी

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, असाेज १४ प्रतिनिधिसभा बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दोस्रो अधिवेशनको ५६औँ बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे सुरु हुनेछ । बैठकमा सभामुख

अभिनेत्री एलिजा गौतम इलाम–२ बाट चुनावमा उठ्ने, कुन पार्टीबाट बन्दै छिन् उम्मेदवार ?

काठमाडाैं, असाेज १२ अभिनेत्री एलिजा गौतम उपनिर्वाचनमा उम्मेदवार बन्ने भएकी छिन् । नागरिक उन्मुक्ति पार्टी परित्याग गरेकी उनी इलाम–२ बाट उपनिर्वाचनमा उम्मेदवार बन्न लागेकी हुन् । केही समयअघि नागरिक उन्मुक्ति

एमालेमा ओलीको निर्देशनको अवज्ञा

काठमाडौं, असाेज ११ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निर्देशन अस्वीकृत भएको छ । अध्यक्ष ओलीको निर्देशन पार्टीका नेता मात्रै नभई सो पार्टीका सर्वसाधारण कार्यकर्ताले समेत अस्वीकार गरेका

सर्वोच्चले सोध्यो : माधव र बाबुराममाथि मुद्दा किन नचलाएको ?

काठमाडौँ, असाेज १० सर्वोच्च अदालतले ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाउन निर्णायक भूमिका निर्वाह गरेका मुख्य व्यक्तिमाथि मुद्दा नचलाउनुको कारण मागेको छ । सर्वोच्चले सो प्रकरणमा पिरामिड शैलीमा माथिल्लो तहसम्म

एमाले बागमती प्रदेश अधिवेशन : बन्दसत्र आजदेखि

काठमाडौं, असाेज ९ नेकपा एमाले वाग्मती प्रदेश अधिवेशनको बन्दसत्र आज हुँदै छ । सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गरेका थिए । अधिवेशनको बन्दसत्र मंगलबार बिहान ८ बजेबाट

चीनमा ‘पदकविहीन’ प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, असाेज ९ प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणबाट नेपालले आर्थिक र राजनीतिक रूपमा ठुलै लाभ लिने र दीर्घकालीन महत्त्वका सम्झौता हुने अपेक्षा गरिएको भए पनि भ्रमण औपचारिकतामा मात्र सीमित भएको