राजनीति

भट्टराई र नेपाललाई पक्राउ नगरी बयान लिने सीआईबीको तयारी

काठमाडौं, साउन २८ ललिता निवास जग्गा घोटला प्रकरणमा मुछिएका दुई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपालसँग उक्त प्रकरणको छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिने तयारी गरेको छ

सुन प्रकरण र संसद् अवरोधबारे एमालेले विशेष पत्रकार सम्मेलन गर्दै

काठमाडौं, साउन २८ नेकपा एमालेले सुन प्रकरण र संसद् अवरोधबारे विशेष पत्रकार सम्मेलन गर्ने भएको छ । नेकपा एमाले केन्द्रीय कार्यालय ललितपुरमा दिउँसो १२ः४५ बजे पत्रकार सम्मेलन आयोजना गर्ने भएको

प्रचण्डले फेरि मन्त्रिपरिषद हेरफेर गर्दै, काे-काे बन्दैछ मन्त्री ?

काठमाडौं, साउन २८ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेर गर्दै छन् । दुई मन्त्रीलाई फिर्ता बोलाएर नयाँ दुई सांसदलाई मन्त्रीमा प्रधानमन्त्री प्रचण्डले नियुक्त गर्दै छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी

नेपाल र भट्टराईसँग बयान लिने सिआइबीको तयारी

काठमाडौं, साउन २६ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग बयान लिने विषयमा छलफल र तयारी थालेको

आज प्रतिनिधिसभा बैठक : के निर्वाधरूपले चल्छ ?

काठमाडौं, साउन २६ आज प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दैछ । साउन १० यता पटकपटक अवरोध हुँदै आएको बैठक आज पनि निर्वाधरूपमा चल्ने लक्षण भने छैन । एक क्विन्टल सुन

सांसद शर्माको सचिवालयले भन्यो – गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेको प्रतिशोधमा पक्राउ गरियो

काठमाडौं, साउन २६ सांसद सुनिल शर्मालाई सुन तस्करीको विषयमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेको प्रतिशोधमा पक्राउ गरिएको दाबी गरिएको छ । नेपाली कांग्रेसका सांसद शर्माले झन्डै एक क्विन्टल सुन तस्करी

आज कांग्रेस संसदीय दलको बैठक बस्ने

काठमाडौं, साउन २६नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संसद् भवन लोत्से हलमा दिउँसो १ बजे बैठक बस्न लागेको हो। बैठकमा अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयकलाई

आज सभापति देउवा निवास घेर्दै नेविसंघको असन्तुष्ट समूह

काठमाडौं, साउन २५ नेपाल विद्यार्थी सङ्घको असन्तुष्ट नेताहरूले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास घेराऊ गर्दैछन् । नेविसंघको हालै मनोनीत केन्द्रीय सदस्यहरूमा सक्रिय कार्यकर्ता नपरेपछि असन्तुष्ट समूहले हिजो सानेपास्थित

अप्ठ्यारोमा जसपा सरकारबाट बाहिरिन दबाब

काठमाडौं, साउन २५ १७ वर्षअघि २८ जनाको ज्यान जानेगरी भएको गौर हत्याकाण्डको छानबिन गर्ने सहमति भएपछि सत्ता गठबन्धनमा असन्तुष्टि बढेको छ । सरकार र गौर हत्याकाण्ड संघर्ष समितिबिच मंगलबार पाँचबुँदे

ललिता निवास प्रकरण : मन्त्रीहरूलाई आफैँ आउन आग्रह गर्ने, नआए पक्राउ गर्ने तयारीमा सीआईबी

काठमाडौं, साउन २४ ललिता निवास जग्गा प्रकरणले अन्तिम समयमा ट्विस्ट लिने संकेत देखिएको छ । ललिता निवासको १४४ रोपनी जग्गा हिनामिना प्रकरण हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको