
पोखरा, वैशाख २८ नेकपा माओवादी केन्द्रको बिहीबार बसेको संसदीय दलको बैठकले गण्डकी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ । गठबन्धनमा भएको सहमतिअनुसार दुई मन्त्रालय पाएको माओवादीले म्याग्दीका प्रदेशसभा

काठमाडौं, वैशाख २८ नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणको मोबाइल रिकभरका लागि मोबाइल प्रयोगशालामा पठाइएको छ । प्रहरी स्रोतका अनुसार खाँण पक्राउसँगै बरामद भएको

काठमाडौं, वैशाख २९ नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर तेस्रो देश लैजाने गिरोहका बारेमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीले नयाँ नयाँ तथ्य उजागर गर्न थालेको छ । पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकतवमा गठित

काठमाडौं, वैशाख २९ नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजदेखि पेस भएका प्रतिवेदनमाथि समूहगत छलफल हुने भएको छ । बिहीबारबाट सुरु केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको चौथो बैठक आजदेखि सुरू हुँदैछ। मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पहिलोपटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय

काठमाडौं । जनता समाजावदी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव रिक्त रहेको वन तथा वातावरण मन्त्रालयमा मन्त्री सिफारिस गर्ने विषयमा पार्टीभित्रै चर्को दबाबमा परेका छन्। दबाबकै कारण झण्डै डेढ महिनासम्म उनले

काठमाडौ, वैशाख २८ नेपाली कांग्रेसको पूर्वपदाधिकारीसहित पदाधिकारी बैठक आज बस्दै छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले आजका लागि पूर्वपदाधिकारीसहितको पदाधिकारी बैठक बोलाएको हो । पार्टीका सांसद तथा पूर्व गृहमन्त्री

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्ने कि नगर्ने भन्नेबारे कांग्रेस बैठकमा छलफल भएको छ । खाँण पक्राउ परेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले

धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेता रामेश्वर चौधरीलाई पदबाट हटाएको छ । बुधबार बसेको संसदीय दलको बैठकले बहुमतका आधारमा दलका नेता रामेश्वरलाई हटाएको हो । सांसद

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा पत्रकारलाई रोक लगाइएको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आकस्मिक रुपमा बसेको बैठकको रिपोर्टिङमा पुगेका पत्रकारहरुदाई प्रवेशमा रोक लगाइएको छ । नक्कली भुटानी