राजनीति

समानुपातिक बन्दसूचीबाट ३८५ जनाको नाम हटाउने आयोगको तयारी

काठमाडौं, कार्तिक ६ निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि समानुपातिक उम्मेदवारको बन्दसूचीबाट कम्तीमा ३ सय ८५ जनालाई हटाउने भएको छ । स्थानीय तह निर्वाचनमा उम्मेदवार भएर निर्वाचन खर्चको विवरण

सत्ता गठबन्धनको चुनावी अभियान : देउवा, प्रचण्ड र माधव नेपालले आज पोखरामा सम्बोधन गर्ने

काठमाडौं, कात्तिक ४सत्तारुढ गठबन्धनमा आबद्ध तीन दलले चुनावी अभियान तीव्र पारेका छन् । यसअघि काठमाडौं-२ र ललितपुरमा संयुक्त चुनावी अभियान गरेका नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेता

उम्मेदवारको खर्च सीमा कहाँसम्म ?

काठमाडौं, कार्तिक ४ उम्मेदवारले निर्वाचनमा गर्ने खर्च सीमा तोकिएको छ । निर्वाचनमा मनपर्दी खर्च हुने र त्यसले मतदाता प्रभावित हुन सक्ने भन्दै आयोगले खर्च सीमा तोकेको हो । ४ मंसिरमा

सर्वासाधरणसँग आज टेलिफोन संवाद गर्दै ओली, १ लाख ७१ हजार जनाले टिपाएका छन् नम्बर

काठमाडौं, कार्तिक ४ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज सर्वासाधरणसँग टेलिफोनमा कुराकानी गर्दै छन् । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै ओलीले नागरिसकसँग संवाद

कठोर बन्दै आयोग : पूर्वप्रधानमन्त्री प्रचण्डसहित दर्जन बढी उम्मेदवारलाई स्पष्टीकरण

काठमाडौं, कार्तिक ४ मंसिर ४ को प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लगि आयोगले लागु गरेको निर्वाचन आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दल, उम्मेदवार र सम्बन्धित संघसंस्थाप्रति आयोग कठोर बन्दै गएको

५ वर्षभित्र प्रधानमन्त्री बन्ने प्रचण्डको खुलासा, भन्छन् – गोरखाबाट देशभर विकासको मोडेल दिन्छु

काठमाडौं, कार्तिक ३ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पाँच वर्षभित्रमा प्रधानमन्त्री बन्ने खुलासा गरेका छन् । कार्यक्रम यक्ष प्रश्नमा पत्रकार राजेन्द्र बानियाँसग कुरा गर्दै अध्यक्ष प्रचण्डले पाँच

निर्वाचन आयोगमा २८ समानुपातिक उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं, कार्तिक ३ आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा नाम भएका २८ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । प्रतिनिधि सभातर्फ १३ उम्मेदवार र प्रदेशसभातर्फ १५

जसपालाई समाप्त पार्न खोजेपछि गठबन्धनको ‘चक्रव्यूह’बाट निस्कियौं : उपेन्द्र यादव

सप्तरी, कार्तिक ३ जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपालाई मधेसीको पार्टी भनेर समाप्त पार्न खोजेपछि गठबन्धनबाट बाहिरिएको टिप्पणी गरेका छन् । बुधबार सप्तरीको छिन्नमस्ता गाउँपालिकामा आयोजित अगुवा

राजु गुरुङको मुद्दामा अन्तरिम आदेश जारी गर्ने–नगर्नेबारे आज सुनुवाइ हुँदै

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार राजु गुरुङको मुद्दामा अन्तरिम आदेश जारी गर्ने–नगर्नेबारे आज सुनुवाइ हुने भएको छ। यो मुद्दाको सुनुवाई दुई न्यायाधीशको इजलासमा हुन लागेको हो । उक्त

नेपाल कम्युनिस्ट पार्टीको महासचिवमा पुनः ‘विप्लव’

काठमाडौं, कार्तिक २ नेपाल कम्युनिस्ट पार्टीको महासचिवमा नेत्रविक्रम चन्द ‘विप्लव’ पुनः चयन भएका छन् । कपिलवस्तुमा भएको नवौं महाधिवेशनले चन्दलाई पुनः महासचिव बनाएको हो । विप्लवको नेतृत्वमा ८१ सदस्यीय पूर्ण