राजनीति

केही युवाहरु सडकमा उत्रिएको देख्दा उदेक लाग्छ, राजनीतिक स्वार्थको गोटि बन्नु हुँदैन : कमल थापा

काठमाडौं, भाद्र २७ राप्रपा नेपालका अध्यक्ष कमल थापाले युवाहरू राजनीतिक स्वार्थको गोटी बन्न नहुने बताएका छन् । सोमवार बिहान सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै उनले यस्तो बताएका हुन् ।

नागरिकता विधेयकमा राष्ट्रपति अझै अन्योलमै

काठमाडौं, भाद्र २६ संसद्को दुवै सदनबाट दुईपटक बहुमतसहित पारित नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेसँगै राजनीतिक दलका नेता ‘राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका’लाई लिएर घोचपेचमा उत्रेका छन् । राष्ट्रपति भण्डारी

पुण्य गौतम एमालेबाट समानुपातिकमा सिफारिस

काठमाडौं, भाद्र २४नेकपा एमालेले सामाजिक सञ्जालका भाइरल पात्र पुण्य गौतमलाई प्रतिनिधिसभाको समानुपातिकमा सिफारिस गरेको छ । काठमाडौंको क्षेत्र नम्बर ३ बाट उनको सिफारिस भएको हो । गौतमले सामाजिक सञ्जालमार्फत आफूलाई

गठबन्धनमा ६० प्रतिशत सिट नछोड्ने कांग्रेस मधेस प्रदेशको निर्णय

काठमाडाैँ, भाद्र २४ नेपाली कांग्रेसको मधेस प्रदेश कार्य समितिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको ६० प्रतिशत सिट नछोड्ने निर्णय गरेको छ । सत्तारुढ गठबन्धनमा रहेका दलमध्ये मधेसमा सबैभन्दा धेरै जन

हैसियतअनुसार सिट बाँडफाँट नगरिए जसपा एक्लै चुनाव लड्ने : यादव

वीरगञ्ज, भाद्र २३ जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिनुपर्ने आजको आवश्यकता भएको बताएका छन् । पर्साको वीरगञ्जमा बुधबार जसपाको

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको कार्यकाल अब १२ दिन मात्रै बाँकी

काठमाडौं, भाद्र २१ निर्वाचन आयोगले २०७४ सालको निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको कार्यकाल अब १२ दिन मात्रै बाँकी रहेको प्रस्ट पारेको छ । सरकारले प्रतिनिधि सभा र

संघीय सरकारविरुद्ध मुद्दा हाल्ने मुख्यमन्त्री पाण्डेको चेतावनी

काठमाडौं, भाद्र, २०बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संघीय सरकारविरुद्ध मुद्दा हाल्ने चेतावनी दिएका छन् । राष्ट्रियसभा अन्तरगतको संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले सोमबार हेटौंडामा आयोजना गरेको ‘संघीय

‘मैले खेलेको भूमिकालाई पार्टीले मूल्यांकन गर्‍याे’

काठमाडौं, भाद्र २० प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीले नाम सिफारिस गरेपछि नेकपा एमालेका नेता भीम रावलले खुसी व्यक्त गरेका छन् । प्रतिनिधि सभा सदस्याका लागि अछाम–१ बाट आफू सिफारिस भएपछि

काम चलाउ सरकारको सांसद पोस्ने विधेयक

काठमाडौं, भाद्र २० प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति मंसिर ४ मा गर्ने घोषणसंगै काम चलाउ बनेको सरकारले सांसदको म्याद थप गर्ने विधेयक अघि बढाएको छ । प्रतिनिधिसभाको आयु बढाउने कानुन

पाँच वर्षसम्म पनि टुंगिएनन् निर्वाचन विवादका मुद्दा, संवैधानिक इजलासद्वारा बेवास्ता

काठमाडौं, भाद्र २०२०७४ सालमा निर्वाचनमा धाँधली भएको भन्दै दायर गरेका उम्मेदवारको मुद्दाको सुनुवाइ पाँच वर्ष बित्न लाग्दासमेत टुंगिन सकेको छैन । संवैधानिक इजलासले मुद्दाको छिटो सुनुवाइ गरेर फैसला दिनुपर्ने भए