राजनीति

बालेनसहित २०८ प्रमुख तथा उपप्रमुखलाई साढे ७ लाख जरिवाना

काठमाडौं, असाेज ४ निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन २०७९ को खर्च विवरण नबुझाएका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले महानगरपालिकाका प्रमुख तथा उपप्रमुखलाई साढे ७

आगामी निर्वाचनमा दुई लाख ४६ हजार निजामती कर्मचारी आवश्यक

काठमाडौं, असाेज ३ आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि करिव दुई लाख ४६ हजार निजामती कर्मचारी आवश्यक पर्ने आयोगले जनाएको छ। यो सङ्ख्या गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनभन्दा

संविधानले छुवाछूत, विभेद र उत्पीडनजस्ता विकृति अन्त्य गरेको छ : प्रधानमन्त्री देउवा

काठमाडौं, असाेज ३ प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको चाहनाअनुरुप नेपालको संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको उल्लेख गरेका छन् । साथै, उनले

संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति भण्डारी

काठमाडौं, असाेज राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ का अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएकी छन् ।

संविधान दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, असाेज ३संविधानसभाबाट संविधान जारी भएको सात वर्ष पूरा भएको छ । संविधान जारी भएको अवसरमा आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । दिवसका अवसरमा सोमबार संविधान दिवस मूल

सर्वोच्च फर्कने तयारी गर्दै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र, गेटबाटै फर्काउने बारको चेतावनी

काठमाडौं, असाेज २ सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज अदालत फर्कने तयारी गरेका छन् । उनीविरुद्ध महाअभियोग लगाउन ९ वटा आधार र कारण लगाउन संसदीय सिफारिस समितिले प्रतिवेदन

प्रतिनिधि सभाको कार्यकाल सकियो

काठमाडौं, असाेज २ शनिबार रातिदेखि संसद अधिवेशन अन्त्य भएको छ । भदौ ३१ गते मन्त्रिपरिषद्ले गरेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गर्नुभएको

समानुपातिक उम्मेदवारको बन्दसूची आज पेस गरिँदै

काठमाडौं, असाेज २आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आजबाट सुरु हुँदैछ । आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका निर्वाचन आयोगको छ । यससँगै

जितिया पर्वले एकता र सामाजिक सद्भावलाई प्रवर्द्धन गरेको छ : प्रधानमन्त्री देउवा

काठमाडौं, असाेज २ प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको तराई क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका साथ मनाइने जितिया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य र दीर्घायूको शुभकामना व्यक्त गरेका

‘चोलेन्द्र शमशेरले खानसम्म घुस खाए’

काठमाडौं, भाद्र ३१ वरिष्ठ अधिवक्ता शम्भू थापाले चोलेन्द्र शमशेर राणा सर्वोच्च अदालत आएकै वर्षदेखि ‘बेन्च सपिङ’ गर्ने गरेको आरोप लगाएका छन्। बुधबार संसदीय समितिमा बोल्दै थापाले क्यासिनोहरूको मुद्दामा राणाले गरेको