राजनीति

महाअभियोग सिफारिस समितिको बैठक बस्दै, कहिले सकिएला चोलेन्द्रको बयान ?

काठमाडौँ, भाद्र १९ निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ । यसअघि भदौ १५ र १६ गते समितिको बैठक बसेको थियो । बिहबार बसेको

मेयर बालेन भन्छन् – हामी १०० दिनको दौडमा छैनौं, ५ वर्षका योजना छन्

काठमाडौँ, भाद्र १९ काठमाडौं महानगरको मेयर पदको कार्यकाल १०० दिन पुगेको अवसरमा मेयर बालेन्द्र साह (बालेन)ले आफूहरु सय दिनको दौडमा नभई ५ वर्षका लागि तय गरिएका योजनाहरुमा काम गरिरहेको बताएका

पूर्वमन्त्री खगराज अधिकारी मुख्यमन्त्री बन्न प्रतिनिधिसभा छोडेर प्रदेशसभामा सिफारिस

काठमाडौं, भाद्र १९प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका ‘हेभिवेट’ नेताले पनि मुख्यमन्त्रीको बन्ने आसमा प्रदेशसभा रोजेका छन् । गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने इच्छाका साथ एमाले स्थायी कमिटी सदस्य, पूर्वगृहमन्त्री खगराज अधिकारीले

प्रधानमन्त्री र मन्त्रीले लुकाए सम्पत्ति विवरण

काठमाडौं, भाद्र १९प्रधानमन्त्री शेरबहादुर देउवालगायत सरकारका प्रायः मन्त्रीहरुले आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण लुकाउने प्रयास गरेका छन् ।सरकार बनेको एक वर्ष वितिसक्दा समेत प्रधानमन्त्रीलगायत सरकारका २५ जना मन्त्रीको

प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियार काठमाडौं ६ बाट उम्मेदवार सिफारिस

काठमाडौं, भाद्र १७ प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियार नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नम्बर ६ मा समानुपातिकतर्फ उम्मेदवार सिफारिस भएका छन्। काठमाडौं क्षेत्र नम्बर ६ ले समानुपातिकतर्फ पुरूषमा परियारको

प्रचण्ड भन्छन् – म राष्ट्रपति बन्ने हल्ला मात्र हो, चितवन ३ बाट निर्वाचन लड्छु

काठमाडौं, भाद्र १७ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू राष्ट्रपति बन्ने हल्ला गलत भएको स्पष्ट पारेका छन् । सुर्खेत विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले सो कुरा बताएका हुन्

निलम्बित प्रधानन्यायाधीश जबराले भने– अर्थ न बर्थका प्रश्न नसोध्नुस्

काठमाडौं, भाद्र १७ प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले सोधेका प्रश्नलाई निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ‘अर्थ न बर्थ गोविन्द गाई’को संज्ञा दिएका छन् । उनले आफूले संविधान र कानुनविरुद्ध गरेको भनिएका कामको

देश आर्थिक रुपले टाट पल्टन लाग्यो, सबैले श्रम गरौं : मेयर साम्पाङ

काठमाडौं, भाद्र १७धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले देश आर्थिक रुपमा टाट पल्टन लागेको बताएका छन् । उनले समाजिक सञ्जालमार्फत देश आर्थिक रुपले टाँट पल्टन लागेको भन्दै सबैलाई श्रम गर्न आह्वान

सामाजिक सञ्जालमा गाली गर्नेलाई जेल हाल्ने मेयर साम्पाङको चेतावनी

काठमाडौं, भाद्र १६ धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले जथाभावी बोल्ने आलोचकलाई पक्राउ गर्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै भद्दा गाली गर्ने व्यक्तिलाई पक्राउ पुर्जी जारी गरिने

गठबन्धन बैठक शीर्षमै ‘बार्गेनिङ’

काठमाडौं, भाद्र १६आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँट र मोडालिटीको विषयमा सत्तारूढ पाँच दलीय गठबन्धन आबद्ध शीर्ष तहमा नै असहमति देखिएको छ । गठबन्धनले बनाएको कार्यदलको