
काठमाडौँ, कार्तिक २०प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजीनामा नदिने प्रस्ट पारेका छन् । सत्तारुढ दल नेकपाभित्र आफूविरुद्ध घेराबन्दी भइरहेका बेला बुधबार प्रधानमन्त्री ओलीले आफूले राजीनामा दिने भन्ने कुरा बेकारको भएको

काठमाडौं, कार्तिक २०सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन हुन नसक्दा नेकपा नेता वामदेव गौतमको राष्ट्रिय सभा मनोनयनविरुद्धको रिट सुनुवाइ अनिश्चित बनेको छ । अदालतमा नियमित सुनुवाइ प्रक्रिया नहुँदा गौतमविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं, कात्तिक २० अमेरिकी राष्ट्रपतिको निर्वाचनको मतगणना चलिरहँदा राष्ट्रपति पदका डेमोक्रेट उम्मेदवार जो बाइडेन जीतको नजिकै पुगेका छन् । पछिल्लो रिपोर्टअनुसार बाइडेनले २६४ इलेक्टोरल सिट जितेका छन् भने राष्ट्रपति ट्रम्पले

काठमाडौं, कार्तिक १९प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरुले पार्टीको क्षति न्यूनिकरण कसरी गर्न सकिन्छ भनेर लागिरहेका छन्। तीन दिन यता उनीहरु विभिन्न समूह मार्फत पूर्व एमालेहरुलाई मिलाएर पार्टी र सरकारको

न्युयोर्क, कात्तिक १९ अमेरिकी राष्ट्रपति निर्वाचनको मत परिणाम आउन थालेको छ । प्रारम्भिक मत परिणाममा अहिलेसम्म डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पभन्दा केही अगाडि देखिएका छन् ।

पोखरा, कार्तिक १८ नेपाली कांग्रेसका नेता सूर्यबहादुर केसीको निधन भएको छ । केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्यसमेत रहेका केसीको ६३ वर्षको उमेरमा गएराति घरमा निधन भएको हो । पहिलो संविधानसभामा

काठमाडौं, कार्तिक १८सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको किचलोले पार्टी नै विभाजन हुने अवस्थामा पुगेपछि शीर्ष नेताहरू आआफ्नो रणनीतिमा जुटेका छन् । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष

काठमाडौं, कार्तिक १८गुमनाम रहेका नेता प्रदीप नेपाललाई भेट्न गत शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरू घरमै पुगे। तस्बिरै खिचेर सामाजिक सञ्जालमा हाले। पार्टी फुट्लाझैं गरी दुई अध्यक्षको सम्बन्ध बिग्रिएका बेला

काठमाडौं, कार्तिक १७ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य ईश्वर पोखरेलले पूर्व समूहभित्र समीकरण बनाएर खेल खेल्न खोज्दा पार्टी विभाजन हुन लागेको बताएका छन् । सोमबार ट्वीट गर्दै पोखरेलले

काठमाडौं, कार्तिक १७सामाजिक सञ्जालमा कमै राजनीतिक विषय उठाउने नेकपा महासचिव विष्णु पौडेलले आइतबार फेसबुक स्टाटस लेखे, ‘यतिबेला पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको छ।’ पार्टी एकतापछिका उपल्ला कचपचमा मध्यस्थता गराउन