
काठमाडाैँ, बैशाख १०सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशी–विदेशी शक्ति नेकपालाई कमजोर पार्ने प्रयत्नमा लागेकाे बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७१औं वर्ष पुगेको अवसरमा विज्ञप्ति जारी

काठमाडौं, बैशाख ९प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आकस्मिक पदाधिकारी बैठक बोलाइएको छ। सरकारले अप्रत्याशित रुपमा दुई अध्यादेश जारी गरेपछि पदाधिकारी बैठक बोलाइएको स्राेतले बताएकाे छ। स्राेतका अनुसार सोमबार जारी भएका

काठमाडौं, बैशाख ८नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आकस्मिक सचिवालय बैठक सकिएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था

काठमाडौं, बैशाख ८सरकारले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब कट्टा नगर्न निर्देशन दिएकाे छ । कोभिड १९ रोकथाम तथा उपचार कोषका लागि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब कट्टा नगर्नसरकारले निर्देशन दिएको हाे। प्रहरी

काठमाडौं, बैशाख ८प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ । सो सम्बन्धमा केही बेरमा पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिइने सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ ।

काठमाडौं, काठमाडाैँ, ६जनकपुरको धनुषामा सडकमा पैसा फालेर भागेका २ महिलालाई प्रहरीले शनिबार पक्राउ गर्यो । पक्राउ पर्ने दुवैजना नातामा नन्द र भाउजु रहेको प्रहरीले जनाइसकेको छ । पक्राउ परेका दुवै

काठमाडौं, बैशाख ५प्रधानमन्त्री केपी शर्मा ओलीले आवतजावत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएका छन् । उनले अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएका हुन् । लकडाउन लम्बिँदै गर्दा

काठमाडौं, बैशाख ५सरकारले तेस्राे पटक लकडाउनकाे समय सीमा बढाएपछि ज्यालादारीमा काम गर्नेहरूलाइ खाना र बस्न सकस भइरहेकाे छ। जसकारण सरकारकाे प्रमुख प्रतिपक्षी दलसहित अधिकांश राजनीतिक दलका नेताहरूले सरकारकाे चर्काे अालाेचना

काठमाडौं, बैशाख ५खाडी राष्ट्रमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि ती मुलुकले फरक–फरक निर्णय लिइरहँदा कामदार पठाउने नेपालजस्ता मुलुकको नेतृत्व अन्योलमा परेका छन्। करिब ३ लाख नेपाली रहेका युनाइटेड अरब

काठमाडौं, वैशाख १प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय गान गाऔं, राष्ट्रिय धुन बजाऔँ ’ भन्ने ग्लोबल कम्प्याक्ट नेपालको कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीले एक ट्विट गरी आफूलाई