राजनीति

‘प्रचण्डजी र म भर्खर लभ परेको जोडी होइनौँ, अर्कालाई भेट्यो कि ठुस्किने’

काठमाडौं, माघ २२ प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार साँझ बालुवाटरमा राष्ट्रिय दैनिक, राजधानीमा रहेका ठूला सञ्चार गृह र चर्चित अनलाइन न्युजपोर्टलका सम्पादकहरुसँग छलफल गरेका छन् । करिब एक घण्टा लामो

नवनिर्वाचित सभामुख अग्नि सापकोटाको आज सपथ हुँदै

काठमाडौं, माघ १३ प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाको सपथ आज हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति कार्यालय, शीतल निवासमा बिहान ११ बजे सापकोटाको सपथ हुने भएको हो । सभामुखको निर्वाचनमा

राजपालाई उपसभामुख दिने नेकपाको तयारी

काठमाडाैं, माघ १३ सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच उपसभामुख पदमा राष्ट्रिय जनता पार्टी(राजपा)लाई समर्थन गर्ने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार

अग्नि सापकोटाः चक र डस्टरदेखि सभामुखसम्मको यात्रा

काठमाडौं, माघ १२ आजको प्रतिनिधिसभा बैठकले अग्निप्रसाद सापकोटालाई सभामुखको पदमा निर्विरोध निर्वाचित गरेको छ । नयाँ सभामुख सापकोटा सिन्धुपाल्चोकबाट निर्वाचित सापकोटा लामो समय शिक्षण पेशामा रमाएका शिक्षक हुन् । सिन्धुपाल्चोक

राजपामा देखियो यस्तो विवाद

काठमाडाैं , माघ १२ राष्ट्रिय जनता पार्टी नेपालभित्र सरकारमा जाने विषयलाई लिएर गम्भीर मेतभेद उत्पन्न भएको छ। पार्टीभित्र आन्तरिक छलफल र निर्णय नै नगरी पार्टी सरकारमा जानखोजेको भन्दै नेताहरूले असन्तुष्टि

सरकारको यस्तो निर्णयप्रति अन्तर्राष्ट्रिय समुदायले जनायो असन्तुष्टि

काठमाडौं , माघ १२ नेपालको संक्रमणकालीन न्याय प्रक्रियामा चासो देखाउँदै सरकारका पछिल्ला कदमप्रति अन्तर्राष्ट्रिय सरोकारवाला संस्थाले असन्तुष्टि जनाउँदै सभामुख चयनमा पुनर्विचार गर्न आग्रह गरेका छन्। इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आइसिजे),

गृहमन्त्री थापाले भने– ‘एमसीसीका केही प्रावधान संशोधन हुन्छन्’

काठमाडौं, माघ ११ गृहमन्त्री रामबहादुर थापाले एमसीसीका कतिपय प्रावधान असंगत रहेकाले संशोधन गर्नुपर्ने बताएका छन् । एमसीसी अनुदानलाई लिएर नेकपामा चर्को बहस चलिरहेका बेला गृहमन्त्री थापाले त्यसका प्रावधान संशोधन गरेर

अब नाम मात्रको प्रतिपक्ष : काग्रेंसले राष्ट्रियसभामा एकसिटपनि जित्न सकेन

काठमाडौं । संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्षलाई ‘वेटिङ’ सरकार भनिन्छ। वर्तमान प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको आरोप लागिरहेका बेला बिहीबार भएको राष्ट्रियसभा निर्वाचनको परिणामले अब राष्ट्रियसभा

सातै प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतदान सुरु

काठमाडौं, माघ ९ राष्ट्रियसभाको रिक्त १८ सिटका लागि सातै प्रदेशमा मतदान सुरु भएको छ । निर्वाचन आयोगका अनुसार, अहिले बिहान १० बजेदेखि सातै प्रदेशमा तोकिएका मतदानस्थलनमा भोटिङ सुरु भएको छ

सापकोटाको पक्षमा राष्ट्रिय सहमति भइसक्यो, माइतीघरमा दु‌ः ख नगर्नुस् : दाहाल

काठमाडौँ , माघ ९ सभामुख पदका एकल उम्मेदवार अग्निप्रसाद सापकोटाको विषयलाई लिएर आन्दोलन नगर्न नेकपा अध्यक्ष पुष्पकमल दाहालले आग्रह गरेका छन् । सापकोटाले संघीय संसद प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दर्ता गरेपछि