
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले चीनबाट एक्कासी कोरोना भाइरस फैलनु शंकास्पद भएको बताएका छन् । नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर जिल्ला समितिको सातौं जिल्ला सम्मेलनलाई सम्बोधन

विराटनगर, माघ २४ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा आफू दोषी नरहेको प्रष्टीकरण दिएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार विहान स्थानीय सञ्चारकर्मीहरुसँग कुरा

काठमाडौं, माघ २४ सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रिय जनता पार्टी नेपालसँग उपसभामुख पद लिने भए प्रदेश २ सरकारको समीकरण फेर्नुपर्ने सर्त राखेको छ। राजपाका नेताहरूका अनुसार सत्तारुढ दलका नेताहरू

काठमाडौं । चीनमा फैलिरहेको कोरोना भाइरसविरुद्ध नेपाल सरकारले नयाँ निर्णय लिएको छ । चीनमा रहेका विद्यार्थी नफर्काएको भन्दै आलोचना भइरहेका बेला सरकारले नेपालमै ३ सय शैय्याको अस्पताल खोल्ने निर्णय गरेको

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले ललितानिवास जग्गा हिनामिना प्रकरणमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भ्रष्टाचारको पक्षमा उभिएको जिकिर गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसले प्रतिशोधका आधारमा अख्तियार दुरुपयोग

काठमाडौं । ललितानिवास जग्गा अतिक्रमणमा मुछिएका आफ्ना उपसभापति एवं पूर्वउपप्रधानमन्त्री विजय गच्छदारको पक्षमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ । कांग्रेस संसदीय दलका उपनेता समेत रहेका गच्छदारमाथि राजनीतिक

काठमाडौं, माघ २३ प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उपसभापति विजय गच्छदार भ्रष्टाचार मद्दामा मुछिएपछि सांसद पद निलम्बनमा परेको छ। बालुवाटार जग्गा प्रकरणमा गच्छदारविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) फेरि एकपटक उत्तरी छिमेकी चीनको पक्षमा बोलेका छन् । अमेरिकालाई सोझै काउन्टर हुनेगरी प्रचण्ड चीनको पक्षमा बोलेका हुन् । प्रचण्डले

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवास जग्गा अतिक्रमण प्रकरणमा नेपाली कांग्रेसका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री विजय गच्छदार र आफ्नै पूर्वआयुक्त दिपकुमार बस्न्यातसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडाैँ – प्रधानमन्त्री केपी ओलीले छिट्टै मिर्गौला प्रत्यारोपण गरी बाँकी तीन वर्ष आफैं निरन्तर सरकार चलाउने बताएका छन्। ‘अब तीन वर्षसम्म म प्रधानमन्त्री रहने हो। म छिट्टै किड्नी ट्रान्सप्लान्ट गर्छु’,