
काठमाडौं । सुन तस्करी लगायत विभिन्न प्रकरणमा जोडिएका बाजेको सेकुवा रेष्टुरेन्टका मालिक चेतन भण्डारी राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिएका छन् । उनले श्रीमतीलाई रास्वपाको उम्मेदवार बनाएका छन् । उनकी श्रीमती नितिमा

दमक । नेकपा एमाले त्यागेको घोषणा गर्दै बालेन्द्र शाह (बालेन)को अभियानमा जोडिएका एक युवा २४ घन्टा नबित्दै पुनः पार्टीमै फर्किएका छन्। राष्ट्रिय युवा सङ्घ नेपाल दमक नगर कमिटीका सचिव कमलप्रसाद

काठमाडौं। कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) का तीन केन्द्रीय सदस्यले पार्टी छाडेका छन् । पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमसहित केन्द्रीय सदस्य ज्ञानबहादुर गुरुङ र प्रस्तावित केन्द्रीय सदस्य अमर

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा पहिलो पटक बस्न लागेको छ । पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापति निर्वाचित भएयता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह इलाम पुगेका छन् । दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा रास्वपाका तर्फबाट क्षेत्र नम्बर १ मा विमल गदाल, क्षेत्र नम्बर गोकुलबहादुर

झापा । झापाको कमल गाउँपालिकाका नेपाली काँग्रेस सचिव महेन्द्र बुढाथोकीले पार्टी परित्याग गरेका छन् । बुधबार बुढाथोकीले झापा-५ मा रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई जिताएर नयाँ राजनीतिलाई जित दिलाउने

रुकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको शासन प्रक्रियामा बाह्य शक्तिहरूको सक्रियता देखिएको दाबी गर्दै देशभक्तिपूर्ण आन्दोलन आवश्यक पर्न सक्ने बताएका छन् । रुकुम पूर्वमा आयोजित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अदालती प्रक्रियाको सम्मान गर्ने बताएका छन् । चितवनमा रहेका लामिछानेले बुधबार सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै सो विश्वास व्यक्त गरेका हुन्

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) ले १२० वटा निर्वाच क्षेत्रमा उम्मेदवारी दिएको छ । अहिलेसम्म १२० वटा निर्वाचन क्षेत्रको विवरण आएको पार्टीका नेता जितराम लामाले जानकारी गराएका हुन् ।

झापा । नेकपा एमालेनिकट युवा संघका दमक अध्यक्ष छवि खतिवडाले संगठन छाडेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत संगठन छाडेको घोषणा गर्दै झापा-५ बाट उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का