राजनीति

राष्ट्रियसभा निर्वाचन: बागमती प्रदेशमा १४३ जनाले गरे मतदान

हेटौंडा । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत बागमती प्रदेशमा एक घण्टाभित्र १४३ जनाले मतदान गरेका छन् । बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ मा मकवानपुरमा भइरहेको मतदानमा १४३ जनाले गरेका

निर्वाचन आयोगको आचारसंहिताका कारण कांग्रेसको मधेस सभा स्थगित

जनकपुर । नेपाली कांग्रेसले माघ १६ गते आयोजना गर्न लागेको विशाल मधेस सभा स्थगित भएको छ । निर्वाचन आयोगको आचारसंहिता लागु भएको कारण सभा स्थगित गरिएको कांग्रेसले जनाएको छ ।

देश खरानी पार्ने बालेन र सुदनसहित केही कलाकारहरू एउटै पार्टीमा पुग्नुको रहस्य विस्तारै खुल्दैछ : विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको नाममा भएको अराजकताको पोल विस्तारै खुल्दै गएको बताएका छन् । सामाजीक सञ्जाल फेसबुकमा १५ बुँदे

प्रचण्ड र माधवको हरिबोललाई निर्देशन : महेश्वरको उम्मेदवारी फिर्ता गराउनु

प्रचण्ड र माधव नेपालले हरिबोल गजुरेललाई सिन्धुली-२ बाट बागी उम्मेदवारको उम्मेदवारी फिर्ता लिन निर्देशन दिए।गजुरेल नेकपाका आधिकारिक उम्मेदवार लेखनाथ दाहाल विरुद्ध उठेका महेश्वर दाहालका प्रस्तावक थिए। प्रचण्ड र नेपालले महेश्वर

पर्सा क्षेत्र नम्बर–२ का स्वतन्त्र उम्मेदवार साहले फिर्ता लिए उम्मेदवारी

वीरगन्ज । पर्सा क्षेत्र नम्बर– २ बाट प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार राजेश्वर साहले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । आज स्वतन्त्र उम्मेदवार साहले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । उम्मेदवारी फिर्ता

निर्वाचनअघि नै पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने अभ्यासलाई विकसित गर्न खोजेका हौँ : प्रदीप पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आगामी निर्वाचनमा पार्टीले उठाएका मुद्दाहरूका आधारमा प्रतिस्पर्धा हुने बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री पौडेलले प्रतिस्पर्धा व्यक्तिले

हरेक मतदातासँग सम्पर्क बढाउन एमाले कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका ५ का नेताहरूलाई जनताका घरघरमा जान र मतदातासँग सिधा सम्पर्क गर्न निर्देशन दिएका छन् । शुक्रबार झापा क्षेत्र नम्बर–५ को क्षेत्रीय

रास्वपाबाट धादिङ–१ को उम्मेदवार बनेकी आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ–१ मा उम्मेदवार बनेकी आशिका तामाङले उम्मेदवारी फिर्ता लिने भएकी छन् । उम्मेदवारी फिर्ता लिनेबारे उनले जिल्ला निर्वाचन कार्यालयमा इमेलसमेत गरिसकेकी छिन् ।

अभिभावकीय भूमिकामै रहने भन्दै बाबुरामले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा-२ मा दिएको उम्मेदवारी फिर्ता लिएका छन्। नेपाली कम्युनिस्ट पार्टीका लेखनाथ न्यौपाने, नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी, राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी र नेकपा एमालेका

बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । आगामी फागुन २१ गतेको निर्वाचनमा गोरखा २ बाट उम्मेदवार दिएका उनले उम्मेदवारी फिर्ता लिएका हुन्। अन्य नेताहरूले कुनै