राजनीति

कांग्रेस कार्यालयमा नेता-कार्यकर्ताको चहलपहल, सभापति गगनकुमार थापा पदवहाली गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ। विशेष महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापाले आज पदवहाली गर्ने भएसँगै कार्यालयमा नेता-कार्यकर्ताको चहलपहल बढेको छ। गत पुस २७ गतेदेखि माघ १

मनाङमा एमाले र राप्रपाले फिर्ता लियो उम्मेदवारी, कांग्रेसलाई ठूलो सहजता

मनाङ । मनाङमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार एमालेका पोल्देन छोपाङ गुरुङ र राप्रपाका कुविरसिंह

नेपाली कांग्रेसले माघ १६ गते मधेस प्रदेशमा आमसभा गर्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले माघ १६ गते मधेस प्रदेशमा आमसभा गर्ने भएका छन् । जनकपुरमा आयोजना हुने सभाका लागि कांग्रेस मधेस प्रदेश कार्यसमितिलाई परिचालन गरिनेछ । आज

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, गगनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। बैठक शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो। बैठकमा निर्वाचनबारे छलफलदेखि सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीमा घोषणा गर्नेसम्मका

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो सवा १ बजे सिंहदरबारमा बस्न लागेको हो । बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन

राष्ट्रिय सभाको निर्वाचनमा सहभागी नहुने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनमा सहभागी नहुने राप्रपाले निर्णय गरेको छ । आइतबार हुने राष्ट्रिय सभाको निर्वाचनमा सहभागी नहुने राप्रपाले निर्णय गरेको हो । राष्ट्रियसभामा राप्रपाको कुनै पनि उम्मेदवार नभएको

अराजकताको आयु लामो हुँदैन, आगजनी गर्नेहरू कानुनी दायरामा आउँछन् : केपी ओली

झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अराजक गतिविधिमा संलग्नहरू कुनै पनि हालतमा कानुनी दायराबाट उम्किन नसक्ने स्पष्ट पारेका छन् । बिहीबार झापाको दमक–८ स्थित नेपाली कम्युनिस्ट

चुनाव नै हुन नदिने चेतावनी दिएका रेशम चौधरीले दिए स्पष्टीकरण, के गर्ला निर्वाचन आयोगले ?

काठमाडौं । कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीले निर्वाचन अधिकृत कार्यालय पुगेर स्पष्टीकरण दिएका छन्। माघ ६ गते

मन्त्रिपरिषद् बैठक बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् बैठक बोलाएकी छन्। बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको हो । यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।

सुन तस्करीमा मुछिएका बाजेको सेकुवाका साउ पनि रास्वपातिर लागे

काठमाडौं । सुन तस्करी लगायत विभिन्न प्रकरणमा जोडिएका बाजेको सेकुवा रेष्टुरेन्टका मालिक चेतन भण्डारी राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिएका छन् । उनले श्रीमतीलाई रास्वपाको उम्मेदवार बनाएका छन् । उनकी श्रीमती नितिमा