राशिफल

कस्ताे छ तपाईंकाे आजकाे राशिफल ?

मेषचु चे चो ला लि लु ले लो अआर्थिक व्ययभार बढेर जानेछ। स्वास्थ्य सामान्य रहला। नयाँ कामको थालनी हुनेछ। बृषइ उ ए ओ वा वी वु वे वोखेलकुदमा सफलता मिल्नेछ।

आज शुक्रबारको राशिफल : कस्ताे छ तपाईंको भाग्यफल ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । वृष (इ, उ,

आज जेठ ११ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८० साल जेठ ११ गते बिहिबारको राशिफल । मेष आज आफन्त सँग मनमुटाव बढ्ला । स्वास्थ्य प्रतिकूल रहन सक्छ अतः स्वस्थ प्रति सचेत रहनु होला, तर शेयर

आजकाे राशिफल : कस्ताे छ तपाईंको भाग्यफल ?

मेषमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । बृषवृष

आज जेठ ९ गते मंगलवार : कस्ताे छ तपाईंको राशिफल ?

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । घरमा अतिथिको आगमन

आज जेठ ८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८० साल जेठ ०८ गते सोमबारको राशिफल । मेष शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान

आज जेठ ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८० साल जेठ ०७ गते आइतबारको राशिफल । मेष आज कुनै कुराले मन प्रसन्न रहने र मनमा खुसियाली बढ्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ

आज जेठ ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८० साल जेठ ०५ गते शुक्रबारको राशिफल । मेष पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । मङ्गल कार्यको योग छ

आज जेठ ४ गते बिहिवार : कस्ताे छ तपाईंको राशिफल ?

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सजिलै अरुको विश्वास जित्न सकिनेछ । विद्या र बुद्धिको विकास हुनेछ । आकस्मिक लाभ र शुभ समाचार सुन्न

आज जेठ ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८० साल जेठ ०३ गते बुधबारको राशिफल । मेष आज प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर प्राविधिक कामबाट