विचित्र दुंनिया

जहाँ देवीलाई चढाइन्छ दाम्लो

गोरखा, २८ चैत । भक्तजनहरू मठमन्दिरमा पूजाआजा गरेर के अर्पण गर्छन् ? सबैको उत्तर हुन्छ, “फूल, अक्षता, भेटी अनि नैवेद्य ।” कोही भक्तजनहरूले लुगाकपडा, गरगहना र अन्य खाद्यान्न सामग्री पनि

रूखको ठुटोबाट पानी आएको भन्दै स्थानीय चकित

गण्डकी, २३ चैत । कास्कीको रुपा गाउँपालिका–६ तालबेँसी फाँटमा करिब तीन मिटर उचाइमा रहेको एउटा रूखको ठुटोबाट निरन्तर पानीका धारा झर्न थालेपछि स्थानीय आश्चर्यमा छन् । गत फागुन १४ गते

विश्वको सबैभन्दा सानो बाख्रा बन्यो कारुम्बी

काठमाडौँ । विश्वको सबैभन्दा सानो बाख्रा भारतको केरलामा एक किसानले पालेको कारुम्बी । कारुम्बी विश्वको सबैभन्दा सानो जीवित बाख्राको रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा दर्ता भएको छ ।

डेढ दशकदेखि मानवविहीन मुस्ताङको ‘सम्जुङ गाउँ’

मुस्ताङ, ८ चैत । जलवायु सङ्कटले हिमाली जिल्लाको धार्मिक, सांस्कृतिक र विभिन्न क्रियाकलापमा प्रत्यक्ष/परोक्ष प्रभाव पर्दै गएको छ । जलवायु परिवर्तनकै कारण हिमाली जिल्ला मुस्ताङको जनजीवनसमेत निकै प्रभावित भइरहेको छ

यौन सम्पर्कका क्रममा युवतीको मृत्यु भएपछि युवक परे प्रहरीको फन्दामा

गुजरात । यौन सम्पर्ककै क्रममा युवतीको मृत्यु भएपछि सम्बन्धित युवकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको गुजरात राज्यको नवसारीमा प्रहरीले २६ वर्षीय युवकलाई ‘मनसायरहित’ हत्याको आरोपमा पक्राउ गरेको हो ।

देवतालाई आराम दिन एक महिना गाउँ छाड्ने चलन

सोलुखुम्बु, २८ असार । खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा पर्ने दिङ्बोचेका गाउँलेले यसवर्ष पनि एक महिनाका लागि गाउँ छाडेका छन् । यसरी गाउँ छोड्ने परम्परालाई यहाँका स्थानीय शेर्पा समुदायले ‘डिइ’ भन्ने

भारतमा एक नेपालीले श्रीमतीको गुप्ताङमा छेडेर ताला लगाएपछि…

धनगढी । नेपालको अछाम जिल्ला ढकारी गाउँपालिकाका एक युवकले भारतमा आपसी विवादपछि आफ्नो श्रीमतीको गुप्ताङ्गमा छेडेर ताला लगाएको घटना सार्वजनिक भएको छ । भारत महाराष्ट्र पिंपरी चिन्चवाडमा बस्ने अछामको ढकारी

उपचारका लागि आएका पुरुषको मलद्वारमा बोतल, स्वास्थ्यकर्मी चकित

गोरखा, वैशाख १० । गोरखाका एक पुरुष आफ्नो स्वास्थ्यमा समस्या देखिएपछि आइतबार उपचारका लागि गोरखा अस्पतालको आकस्मिक कक्षमा पुगे । अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सिकको टोलीले रोगको पहिचानका लागि परीक्षण

भ्यूजका लागि प्लेन दूर्घटना गराउने युट्युबरलाई जेल सजाय, लाइसेन्स रद्द

काठमाडौं । भ्युजका लागि आप्नै विमान दुर्घटना गराएका अमेरिकी निवासी ट्रेभर ज्याकबलाई जेल सजाय गराइएको छ । यो मुद्दाको सुनुवाई गर्दै अदालतले हालै ती युट्युबरलाई ६ महिनाको जेल सजाय सुनाएको

साढे २ घण्टामा १ हजार २५४ बियर खाएर विश्व रेकर्ड राखियो

एजेन्सी । स्पेन घुम्न पुगेका ५५ जना जर्मन पर्यटकहरूले साढे २ घण्टामा १ हजार २५४ वटा बियर खाएर नयाँ विश्व रेकर्ड बनाएका छन् । मदिराका पारखी पर्यटकका आकर्षक मानिने प्लाया