विदेश

प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने भएका छन् । सांघाइमा आयोजना हुने विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्र प्रमुखको शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली भदौ दोस्रो

नेतन्याहुले गाजामा युद्धविराम गर्ने संकेत, बाँकी बन्धक रिहा गराउने

काठमाडौं, साउन २९ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा युद्ध रोक्ने संकेत दिएका छन् । बाँकी रहेका सबै बन्धकहरूलाई एकैपटक रिहा गर्ने गरि उनले उद्धविराम गर्ने तयारी गरेको बताइएको हो

इटालीतर्फ यात्रा गरिरहेका आप्रवासीहरूको डुंगा दुर्घटना, २० जनाको मृत्यु

रोम, २८ साउन । बुधबार इटालीको लाम्पेदुसा टापुको नजिक समुद्रमा एक डुंगा पल्टिँदा कम्तीमा २० जना आप्रवासीले ज्यान गुमाएका छन् भने धेरैजना अझै बेपत्ता रहेको संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोग (यूएनएचसीआर

बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने प्रारम्भिक टोलीको घोषणा

काठमाडौं । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टोलीको प्रारम्भिक टोलीको घोषणा भएको छ ।नेपाल फुटबल संघ (एन्फा)ले मैत्रीपूर्ण खेलका लागि ३० खेलाडी सदस्य रहेको प्रारम्भिक टोली घोषणा गरेका हो

दलाई लामासँगको भेटपछि चीनले चेक गणराज्यका राष्ट्रपतिसँग सबै सम्बन्ध तोड्यो

एजेन्सी । चीनले चेक गणराज्यका राष्ट्रपति पेटर पावेलसँग सबै प्रकारका सम्बन्ध अन्त्य गर्ने घोषणा गरेको छ । पावेलले हालै भारतको लद्दाखमा तिब्बती आध्यात्मिक गुरु दलाई लामासँग गरेको भेटपछि बेइजिङले मंगलबार

सिंगापुरको आर्थिक वृद्धिमा सुधार

सिंगापुर । सिंगापुरको व्यापार तथा उद्योग मन्त्रालयले सिंगापुरको सन् २०२५ को सकल घरेलु उत्पादन (जिडिपी) वृद्धिको पूर्वानुमान ०.० प्रतिशतदेखि २.० प्रतिशतको दायराबाट बढाएर १.५ प्रतिशतदेखि २.५ प्रतिशतको दायरामा पुर्याएको छ

नेपालबाट थप २०० मेगावाट विद्युत खरिद गर्न भारत सहमत

काठमाडौं । नेपालबाट थप २०० मेगावाट विद्युत खरिद गर्न भारत सहमत भएको छ । अहिले स्वीकृति प्राप्त २ सय मेगावाट विद्युत निर्यातको अनुमति ३१ अक्टोबरसम्म कायम रहने नेपाल विद्युत प्राधिकरणले

उत्तराखण्ड बाढीपहिरो अपडेट : अझै २६ नेपालीको अवस्था अज्ञात (सूचीसहित)

काठमाडौ । भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले उत्तराखण्डको उत्तरकाशी जिल्लामा बेपत्ता २६ नेपालीहरूको सूची सार्वजनिक गरेको छ। उत्तराखण्डको पौडी गढवाल जिल्लामा गत साउन २० गते आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता

वाशिङ्टन डिसीमा ट्रम्पले गरे राष्ट्रिय सुरक्षा गार्ड तैनाथ

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी वाशिङ्टन डिसीमा राष्ट्रिय सुरक्षा गार्ड तैनाथ गरेका छन् । उनले सहरको प्रहरी शक्तिलाई नियन्त्रणमा लिँदै सहरलाई अपराधमुक्त बनाउने तथा घरबारबिहीन रहित राजधानी बनाउने

विपिन जोशीकी आमा र बहिनी इजरायलमा

काठमाडौं । हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पा इजरायल पुगेका छन् । विपिनको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन संयुक्त राष्ट्रसंघसम्म लैजाने गरी इजरायल सरकारले बोलाएपछि