
तेल अवीव (इजरायल), १२ कात्तिक । इजरायली सैनिकको हत्या र हमासले गरेको युद्धविराम उल्लङ्घनको प्रतिशोधमा २४ बालबालिकासहित ९१ जना प्यालेस्टिनीको ज्यान जाने गरी श्रृङ्खलाबद्ध हवाई आक्रमण गरेको केही समय पछि इजरायलले

काठमाडौं। नेपाल र भारतबीच इनरूवा-पूर्णिया र लम्की (दोदोधारा)-बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम (जे.भी.) तथा सेयरहोल्डर सम्झौतापत्रमा हस्ताक्षर भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

एजेन्सी । गाजामा मंगलबार रातभर इजरायली हवाई आक्रमणमा कम्तीमा ६० जना नागरिकको ज्यान गएको छ। मारिनेमा बालबालिका र महिलाहरू पनि रहेका छन्। यो घटनापछि गाजामा पुनः तनाव चर्किएको छ। इजरायली

काठमाडौँ । काठमाडौँ विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बुधबार बिहान काठमाडौँको वायु प्रदूषण १६७ एक्यूआई मापन गरिएको छ ।

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दक्षिण कोरियाको भ्रमणमा जानुअघि नै उत्तर कोरियाले जमिनदेखि–हावातर्फ प्रहार हुने नयाँ क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेको छ । राज्य सञ्चालित माध्यमका अनुसार उक्त क्षेप्यास्त्र

एजेन्सी । युद्धविराम घोषणा भएको तीन सातामै इजरायलले गाजामा नयाँ हवाई हमला सुरु गरेको छ। अमेरिकी मध्यस्थतामा गत अक्टोबर १० देखि लागू भएको युद्धविराम हमासले उल्लङ्घन गरेको आरोप लगाउँदै इजरायली

काठमाडौं । अमेरिकामा तीन महिना बिताएर नेपाल फर्किएपछि गायिका एलिना चौहानले सामाजिक सञ्जालमार्फत् आयोजकप्रति रोष पोखेकी छिन् । एलिनाले कलाकारले धनभन्दा बढी इज्जत र कदर खोज्ने गरेको बताएकी छन् ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा सिंगापुर पुगेका छन् । गएराति काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका उनीहरु सिंगापुरको चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका

काठमाडौं । नेपाललाई आइसीसी विश्वकप लिग- २ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा अमेरिकाले २ सय ६३ रनको चुनौती दिएको छ। दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर नेपालले फिल्डिङ रोज्यो। पहिले

एजेन्सी । सीमा विवादका कारण हालै लडाइँ गरेका थाईल्यान्ड र क्याम्बोडियाले आपसी सम्बन्ध सामान्य बनाउने प्रयासमा औपचारिक शान्ति सम्झौता गरेका छन्। मलेसियाको क्वालालम्पुरमा भएको सम्झौता समारोहमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति