विदेश

इटली पुगेकी गाजाकी कुपोषित महिलाको मृत्यु

रोम । उपचारका लागि इटली पुगेकी गाजाकी एक महिलाको निधन भएको छ । २० वर्षकी ती महिलाको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा मराह अबु जुह्री भएको बताइएको

विषाक्त मदिरा सेवनबाट ज्यान गुमाउने नेपालीको संख्या ११ पुग्यो

काठमाडौं । कुवेतमा मिथानोलयुक्त मदिरा सेवनबाट बिरामी परेका थप दुई जना नेपालीको मृत्यु भएको छ । मदिरा सेवनबाट बिरामी भई विभिन्न अस्पतालमा भर्ना भएका ४० जना नेपाली श्रमिकमध्ये अहिलेसम्म ११

पाकिस्तानमा बाढी र पहिरोको प्रकोपः ३२० को मृत्यु, हजारौँ प्रभावित

वार्सा, ३१ साउन । पाकिस्तानमा लगातारको भारी मनसुन वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण पछिल्लो ४८ घण्टामा कम्तीमा ३२० जनाको ज्यान गएको छ । सबैभन्दा बढी क्षति खैबर पख्तुनख्वा प्रान्तमा भएको

नर्दर्न टोरिटोरी स्ट्राइकरसँग नेपाल ४२ रनले पराजित

काठमाडौँ ३० साउन। नेपालले टप इन्ड टी–२० सिरिजको पहिलो खेलमै फराकिलो हार बेहोरेको छ । शुक्रवार सम्पन्न पहिलो खेलमा घरेलु टोली नर्दर्न टोरिटोरी स्ट्राइकरसँग नेपाल ४२ रनले पराजित भएको हो ।

सडक दुर्घटनामा पश्चिम बंगालमा १० जनाको मृत्यु, ३५ तीर्थयात्री घाइते

नयाँ दिल्ली । पश्चिम बंगालको पूर्व बर्धमान जिल्लामा भएको एउटा सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ । यस घटनामा अरु ३५ जना घाइते भएको बताइएको छ । शुक्रबार बिहान

प्रहरीको गोली चल्यो, दुई भारतीयसहित चार जना लागुऔषध कारोबारी पक्राउ

काठमाडौं । बाँकेमा प्रहरीले गोली हानेर चार जना लागुऔषध कारोबारीलाई पक्राउ नियन्त्रणमा लिएको छ ।उनीहरुलाई नेपालगञ्ज उपमहानगरपालिका-४ बाट नियन्त्रणमा लिएको हो पक्राउ पर्नेहरूमा नेपागञ्ज उपमहानगरपालिका-५ का २२ वर्षीय अमन साह,

६ करोड भन्दा बढी क्रिप्टो कारोबार गर्ने दुई भारतीयसहित चार जना पक्राउ

काठमाडौं । प्रहरीले अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) तथा हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना भारतीय नागरिकसहित ४ जनालाई पक्राउ गरेका छ। काठमाडौंको कालोपुल क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी

अब ब्ल्याकमेलिङ र आणविक खतराहरू सहन सक्दैनौं : नरेन्द्र मोदी

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अब ब्ल्याकमेलिङ सहन नसक्ने बताएका छन् । ७९ औं स्वतन्त्रता दिवसको अवसरमा राजधानी दिल्लीको लाल किल्लामा भारतको झण्डा फहराएका मोदीले यस्तो बताएका हन् ।

अमेरिका बस्ने डाक्टरले भने– ‘अंकल, भ्रष्टाचारी नेताले देश बर्बाद पारे’

काठमाडौँ । प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद रणेन्द्र बराइलीले अमेरिकामा बस्ने एक नेपाली डाक्टरको अभिव्यक्ति उद्धृत गर्दै ती डाक्टरलाई तीखो जवाफ दिएका छन्। बराइलीका अनुसार, ती डाक्टरले आफूलाई थिए,

ठमेलबाट ११५ किलो बुद्धचित्तको दानासहित दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । ११५ किलो बुद्धचित्तको दानासहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरुलाई बुधबार राति ठमेलबाट पक्राउ गरेको हो । उनीहरुबाट १२ लाख ७०