
काठमाडौं । जम्मू कश्मीरको किश्तवाडमा सुरक्षा बल र आतंककारीहरूबीच मुठभेड भएको छ । भारतीय सेनाले भनेको छ, ‘जम्मू कश्मीर प्रहरीसँगको संयुक्त कारबाहीमा सुरक्षा बलले चतरु क्षेत्रमा आतंककारीहरूलाई घेरेको छ। सेना

काठमाडौं । ग्रिक टापु क्रेट र सान्टोरिनीमा बिहीबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । क्रेटको राजधानी हेराक्लिओनबाट ८२ किलोमिटर (५१ माइल) उत्तरपूर्वमा ६८ किलोमिटर

काठमाडौं । बुधबार साँझ भारतको उत्तर प्रदेश लगायत देशभरका धेरै क्षेत्रमा आएको आँधीले धेरै क्षति पुर्याएको छ। उत्तर प्रदेशमा आँधीका कारण कम्तीमा १४ जनाको ज्यान गएको छ। मौसम विभागले उत्तर

काठमाडौं । वैदेशिक रोजगारीमा विदेश पठाइदिने भन्दै ठगी गरेर फरार भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तनहुँका ४३ वर्षीय विकाश गुरुङ, सिन्धुलीकी ३६ वर्षीया रन्जना

काठमाडौं । अमेरिकाको वासिङ्टनस्थित एक यहूदी संग्रहालय बाहिर दुई इजरायली दूतावास कर्मचारीको हत्या भएको छ। अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले यसको पुष्टि गरेकी छन्। स्रोतले बीबीसीको भगिनी च्यानल सीबीएसलाई

एजेन्सी । अमेरिकाले कतारबाट उपहारस्वरूप पाएको बोइङ ७४७ विमान स्वीकार गरेको छ । अमेरिकाको रक्षा मन्त्रलय पेन्टागनका प्रमुख प्रवक्ता सीन पार्नेलका अनुसार बुधबार संघीय नियमहरूको पालना गर्दै कतारबाट बोइङ–७४७ विमान

सिंगापुर, ७ जेठ । सिंगापुरको राष्ट्रिय मुटु केन्द्रले तीनवटा सरकारी अस्पतालमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीको परीक्षण गर्न लागेको छ। यो प्रणालीले मुटुको स्क्यान चाँडो हेर्न सक्ने भएकाले मुटुमा समस्या छ कि

काबुल, ७ जेठ । अफगानिस्तानको उच्च आयोगले जानकारी दिएको अनुसार पछिल्लो पाँच दिनको अवधिमा पाकिस्तान तथा इरानबाट तीन हजार ३१९ अफगान परिवार अर्थात १८ हजार ६४० जना नागरिकहरू स्वदेश फर्किएका

किभ, ६ जेठ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलन्स्कीले मङ्गलबार रुसमाथि शान्ति वार्ता लम्ब्याउँदै समय खर्च गर्ने प्रयास गरेको आरोप लगाउनुभएको छ । उहाँको भनाइ अनुसार रुसको उद्देश्य युद्धलाई अझ लम्ब्याउनु

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागु औषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट ४ किलो ६ सय ४० ग्राम गाँजासहित भारतीय नागरिक ४२