
काठमाडौं । न्युजिल्यान्डका उपप्रधान एवं परराष्ट्रमन्त्री विन्स्टन पिटर्स आज नेपाल आउँदै छन् । परराष्ट्र मन्त्रालयका अनुसार उनले आज र भोलि नेपालको औपचारिक भ्रमण गर्न लागेका हुन् । भ्रमणका क्रममा उपप्रधानमन्त्री

काठमाडौं । भारतमा कोरोनाको संक्रमितबाट १२ जनाको मृत्यु भएको छ । त्यसमध्य मृत्यु हुने ४ जनामा नयाँ भेरियन्ट पुष्टि भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या १,०८१ पुगेको छ। मंगलबार

सुडान, १३ जेठ । सुडानमा हैजाका घटनामा वृद्धि भएको र एक हप्तामा दुई हजार ७०० सङ्क्रमित र १७२ जनाको मृत्यु भएको सुडानको स्वास्थ्य मन्त्रालयल मङ्गलबार जनाएको छ । मन्त्रालयले जारी

एजेन्सी । अमेरिकासँग आणविक सहमतिका लागि आफू तयार भएको इरानले जनाएको छ। युरेनियममा साझेदारी गर्ने कुरामा सहमति हुन नसक्ने जनाएको छ। तेहरानका विदेश मन्त्रालयका प्रवक्ताले सिएनएनसँगको वार्तामा यी विषय बुझ्न

एजेन्सी । भारतको केरला राज्य नजिकै अरबी समुद्रमा लाइबेरियाको मालवाहक जहाज एमएससी ईएलएसए–३ डुबेको छ । जहाज डुबेपछि तेल र रसायन चुहावटका कारण तटीय क्षेत्रहरूमा उच्च सतर्कता जारी गरिएको छ

पेरिस, १२ जेठ । युद्धका कारण गाजा क्षेत्रमा केवल पाँच प्रतिशतभन्दा कम मात्र कृषि भूमि प्रयोगयोग्य रहेको संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले सोमबार जनाएको छ । यो अवस्था

काठमाडौं । भारतका १६ राज्यमा कोरोना संक्रमण देखा परेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार ती राज्यहरूमा कोभिड-१९ बाट एक हजारभन्दा बढी सक्रिय कोरोना संक्रमित पुष्टि भइसकेको

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सन्तुष्ट नभएको बताएका छन्। रुसले युक्रेनमा अहिलेसम्मकै भीषण हवाई हमला गरेपछि कडा टिप्पणी गरेका हुन । पुटिनलाई

काठमाडौं । इजराइली हवाइ आक्रमणमा गाजामा एक पत्रकारसहित कम्तिमा ३० जना मारिएका छन् । आइतबार गाजापट्टिको जबालिया क्षेत्रमा इजराइलले गरेको हवाई आक्रमणमा परी एक जना पत्रकार र उद्धारमा खटिएका वरिष्ठ

इस्लामाबाद, ११ जेठ । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा शनिबार परेको भीषण हावाहुरीका कारण १९ जनाको ज्यान गएको छ भने ९० भन्दा बढी मानिसहरू घाइते भएका छन् । प्रान्तीय विपद् व्यवस्थापन