विदेश

मेटमणि चौधरीले भने – जनताको अगाडि दुई तिहाईको अंकले काम गर्दैन भन्ने कुरा बंलादेशतिर हेरे पुग्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले शिक्षकका जायज मागहरू पूरा गर्न यथाशीघ्र शिक्षा ऐन नल्याए शासकहरु भाग्नुपर्ने परिस्थिति बन्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद

रुसी राष्ट्रपति पुटिनले फेरि गरे एकतर्फी युद्धविराम घोषणा

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एकतर्फी युद्धविराम घोषणा गरेका छन् । उनले आगामी मे ८ गतेदेखि १० गतेसम्म अर्थात् वैशाख २५ गतेदेखि २७ गतेसम्म युद्धविराम घोषणा गरेका हुन् ।

गुगलले सबै एन्ड्रोइड फोनमा जेमिनी एआई उपलब्ध गराउने

एजेन्सी । गुगलले अब एन्ड्रोइड फोनहरुमा आफ्नो जेमिनी आर्टिफिसियल इन्टेलिजेन्स उपलब्ध गराउने भएको छ। सबै एन्ड्रोइड ट्याबलेट, स्मार्टफोन, स्मार्टवाच तथा एन्ड्रोइडमा आधारित कार इन्फोटेनमेन्ट सिस्टम जस्ता उपकरणमा जेमिनी एआई उपलब्ध

भारत मध्यप्रदेशमा इनारमा गाडी खस्दा १२ जनाको मृत्यु

काठमाडौं । भारतको मध्य प्रदेशमा इनारमा गाडी खस्दा १२ जनाको मृत्यु भएको छ । मन्दिरतिर जाँदै गरेका भक्तजनहरू दुर्घटनामा परेको त्यहाँको प्रहरीले जनाएको छ । मध्य प्रदेशको मन्दसौर क्षेत्रमा दुर्घटना

रुसका राष्ट्रपति पुटिनद्वारा तीन दिने युद्धविरामको घोषणा

मस्को, १५ वैशाख । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्धको विजय दिवसको अवसर पारेर मे ८ देखि १० सम्म तीन दिनका लागि आकस्मिक युद्धविरामको घोषणा गर्नुभएको क्रेमलिनले सोमबार जनाएको छ

म्यानमारको भूकम्प : अझै घाइतेको उपचारमै छन् डा. गोविन्द केसी

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसी यतिबेला भूकम्प प्रभावित म्यानमारको माण्डले शहरमा छन् ।वितग दुई सातादेखि डा.केसीले माण्डले अर्थोपेडिक अस्पताल र माण्डले जनरल अस्पतालमा सेवा दिइरहेका छन्

हत्कडीसहित अदालतबाट भागेकी महिला कैदी भारतमा समातिइन्, दुईजना प्रहरी निलम्बन

कैलाली । कैलालीबाट हतकडीसहित फरार भएकी थुनुवा महिलालाई भारतमा समातिएकी छन् । मानव बेचबिखन मुद्दामा पक्राउ परेर शनिबार जिल्ला सरकारी वकिलको कार्यालयबाट फरार भएकी ५० वर्षीय मिना शाही दमाईलाई भारतको

इरानको विशाल बन्दरगाहमा विस्फोट, १८ जनाको मृत्यु, आगलागी जारी

तेहरान, १४ वैशाख । इरानको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाहमा भएको विशाल विस्फोटपछि कम्तीमा १८ जनाको मृत्यु र अन्य आठ सय जना घाइते भएको एक दिनपछि आइतबार आगो अझै लागिरहेको सरकारी

रूसद्वारा युक्रेनमा १५० ड्रोन प्रहार, ट्रम्पले पुटिनको ‘शान्ति प्रस्ताव’मा उठाए प्रश्न

किभ,युक्रेन, १४ वैशाख । रूसले शनिबार राति युक्रेनका विभिन्न क्षेत्रमा एकसाथ लगभग १५० ड्रोन प्रहार गरेको युक्रेनी अधिकारीहरूले जानकारी दिएका छन् । युक्रेनी वायु सेनाका अनुसार तीमध्ये ५७ ड्रोन खसालिएका

सर्लाहीबाट स्रोत नखुलेको ३२ लाख नगदसहित भारतीय युवक पक्राउ

काठमाडौँ । सर्लाहीबाट प्रहरीले स्रोत नखुलेको ३२ लाख नगद सहित एकजना भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सितामढी थाना घर भएका ४० वर्षीय शम्भुकुमार शाह छन् । आइतबार