
एजेन्सी । भानुआटुमा मंगलबारको भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ पुगेको छ भने २०० जना घाइते भएका छन् । ७।३ म्याग्निच्युडको उक्त भूकम्पमा परी मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने

पोर्ट भिला (भानुआटु), २ पुस । प्रशान्त राष्ट्र भानुआटुमा मङ्गलबार शक्तिशाली भूकम्प गएको छ । भूकम्पले राजधानी पोर्ट भिलामा भवनहरू ध्वस्त भएका छन् र यसमा विदेशी दूतावासहरूले प्रयोग गरेको भवन पनि

एजेन्सी । श्रीलंकाको संसदले मंगलबार सर्वसम्मतिले सत्तारुढ राष्ट्रिय जनशक्ति (एनपीपी) का सांसद जगथ विक्रमरत्नेलाई नयाँ सभामुख नियुक्त गरेको छ । विक्रमरत्नेलाई प्रधानमन्त्री हरिणी अमरसूर्याले मनोनयन गरेका हुन् । साथै, उनको

एजेन्सी । क्यानडाकी अर्थमन्त्री क्रिस्टिया फ्रिल्याण्डले आफ्नो पदबाट राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री जस्टिन ट्रुडोलाई राजीनामा पत्र बुझाएकी हुन् । राजीनामापत्र उनले लेखेकी छिन्, ‘शुक्रबार तपाईंले मलाई अब

अबुजा,१ पुस । मध्य नाइजेरियाको बेनु नदीमा शनिबार काठको डुङ्गा पल्टिँदा कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले आइतवार जानकारी दिएका छन् । स्थानीय अधिकारी मेल्भिन जेम्सले बेनु राज्यमा व्यापारीहरू साप्ताहिक

एजेन्सी । इजरायलले सिरियाको तटीय सहर टार्टसमा हवाई आक्रमण गरेको छ। उक्त आक्रमणमा टार्टसका सैन्य केन्द्रहरूलाई निशाना बनाएको हो। गोलीबारुद र हतियार भण्डार गरेको भनिएको त्यस स्थानमा इजरायलले आक्रमण गरेपछि

एजेन्सी । हिन्द महासागरको मायोट द्वीपमा शक्तिशाली चक्रवाती तुफानले ठूलो जनधनको क्षति गरेको छ । फ्रान्सको स्वामित्वमा रहेको भनिएको यो द्वीपमा ‘चिडो’ नामको चक्रवाती तुफानका कारण कम्तिमा एक सय जनाको

गाजा पट्टी, (प्यालेस्टिनी क्षेत्र), ३० मङ्सिर । प्यालेस्टिनी क्षेत्रमा रातभर भएको इजरायली आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले आइतबार बताएको छ । मृतकमध्ये चार जना विस्थापित

बेरुत, २८ मङ्सिर । आइतबार बसर अल–असदको नेतृत्वमा रहेको सिरियाली सरकारको पतन भएदेखि करिब सात हजार सिरियालीहरू लेबनान प्रवेश गरेका छन् । अनुमानित ९० हजार विस्थापित व्यक्ति अवैध क्रसिङ्गहरू मार्फत

काठमाडौँ । वैदेशिक रोजगारमा दुबई पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४६ वर्षीय मन्जित चित्रकार रहेका छन् । युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी