विदेश

उर्जामन्त्री खड्का र भारतका जलशक्ति मन्त्री पाटिलबीच भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सीआर पाटिलबीच भेटवार्ता भएको छ ।‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिन भारत पुगेका मन्त्री खड्काले भारतका समकक्षी पाटिलसँग श्रमशक्ति

पुटिनसँग फोनमा कुरा गरेको ट्रम्पको दाबी, अब रोकिएला त युक्रेन युद्ध ?

वासिङ्टन डिसी । बुधवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुराकानी गरेको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् । वार्ता धेरै लामो र निकै सकारात्मक भएको उनले बताए । युक्रेन युद्ध

ताइवानको डिपार्टमेन्टल स्टोरमा विस्फोट : एक जनाको मृत्यु, १० जना घाइते

ताइपेई । ताइवानको एउटा डिपार्टमेन्टल स्टोरमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार भएको उक्त विष्फोटमा अरु १० जना घाइते भएका छन् । ताइचुङ शहरको शिन कङ मित्सुकोशी

अमेरिका पुगे भारतीय प्रधानमन्त्री मोदी

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका पुगेका छन् । अमेरिका भ्रमणमा रहेका उनी बिहीबार बिहान वाशिङटन डीसी पुगेका हुन् । ‘भारत र अमेरिकाबीच व्यापक विश्वव्यापी रणनीतिक साझेदारी निर्माण गर्न

बिहेकै दिन बेहुलाको मृत्यु, मिठाई किन्न गएका थिए

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित बरेली जिल्लामा बिहे भएकै दिन बेहुलाको मृत्यु भएको हो । १२ घण्टाअघि मात्रै विवाह गरेका सतिश नाम गरेका युवकको आफ्ना साथीहरूसँग मिठाई किन्न गाडीमा जाँदै

राम मन्दिरका मुख्य पुजारी आचार्य सत्येन्द्र दासको निधन

नयाँ दिल्ली । अयोध्यास्थित राम जन्मभूमि मन्दिरका मुख्य पुजारी आचार्य सत्येन्द्र दासको निधन भएको छ । बुधबार बिहान ७ः१५ बजे दासको निधन भएको हो । ८५ वर्षीय महन्त दासलाई फेब्रुअरी

बन्धक फिर्ता नगरे भीषण हमला गर्ने इजरायलको चेतावनी

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासलाई शनिबार मध्यान्हसम्ममा आफ्ना बन्धकहरू फिर्ता नगरे भीषण हमला सुरु गर्ने चेतावनी दिएको छ । हमासले थप बन्धकहरूको रिहाइ स्थगित गर्ने घोषणा गरेपछि इजरायली

सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक डेनमार्क र बढी हुने साउथ सुडान

काठमाडौँ, २९ माघ । विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क र सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा साउथ सुडान देखिएको छ । नेपालले १०० अङ्कमा जम्मा ३४ अङ्क प्राप्त

अनलाइन जुवाको अखडाबाट २३ भारतीय नागरिक पक्राउ

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठबाट अनलाइन जुवा खेलाउने २३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले बुढानिलकण्ठ नगरपालिका ३ गैरीगाउँस्थित दोर्जे शेर्पाको घरमा

लागू भयो अमेरिकामाथि चीनको ‘टिट–फ–ट्याट’ अतिरिक्त महसुल

बेइजिङ । सोमबार देखि अमेरिकाबाट आयात हुने सामानमा चीनमा अतिरिक्त कर लागेको छ । ‘टिट–फर ट्याट’ अर्थात् जस्तालाई त्यस्तै व्यवहार गर्दै अमेरिकाले आफूमाथि लगाएको अतिरिक्त महसुलको जवाफमा चीनले उसलाई अतिरिक्त