विदेश

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुने भएको छ । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन न्युयोर्क पुगेका दुबै देशका प्रधानमन्त्रीबीच आइतबार

श्रीलङ्काको राष्ट्रपति चयनका लागि भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न

कोलम्बो । श्रीलङ्कामा राष्ट्रपति निर्वाचनका लागि शनिबार भएको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । स्थानीय समयअनुसार शनिबार बिहान ७ बजेदेखि शुरु भएको मतदान सोही दिन अपराह्न ४ बजे सम्पन्न

दिल्लीको मुख्यमन्त्रीका रूपमा आप नेता अतिशीद्वारा सपथ ग्रहण

नयाँ दिल्ली । आम आदमी पार्टी (आप) की नेतृ आतिशी मार्लेना सिंहले शनिबार राज निवासमा आयोजित समारोहबीच दिल्लीको मुख्यमन्त्रीका रुपमा सपथ लिनुभएको छ । आपका नेताहरू सौरभ भारद्वाज, गोपाल राय,

सन् २०२३ मा विष्फोटक पदार्थबाट १५ सय सोमाली नागरिकको मृत्युः राष्ट्रसङ्घ

मोगादिसु, ४ असोज । सोमालियामा गत वर्षमा ६०० वटा इम्प्रोभाइज्ड एक्प्लिसिभ डिभाइस (आईईडी) बाट कम्तिमा १५ सय सर्वसाधारणको मृत्यु वा घाइते भएको संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ । सोमालियाका लागि

लेबनानमा १०० रकेट लन्चर नष्ट गरेको इजरायलको दाबी

एजेन्सी । इजरायली लडाकु विमानले हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चरलाई निशाना बनाएको छ । इजरायली रक्षा बलका अनुसार लेबनानमा हिज्बुल्लाहका १०० रकेट लन्चर नष्ट गरेको हो । ती लन्चरहरू

पाकिस्तानमा इशनिन्दाका संदिग्धको प्रहरीको गोली लागेर मृत्यु

कराँची । दक्षिण पाकिस्तानको प्रहरीले एक घटनामा सशस्त्र पुरुषलाई गोली हानेर मारेको छ । मृतक इशनिन्दाको आशंकामा प्रहरीले खोजिरहेको व्यक्ति भएको बिहीबार अधिकारीहरूले भनेका छन् । एकै हप्तामा यस्तो खालको

रुस-युक्रेन युद्धको दुई वर्ष : ७० हजारभन्दा बढी रुसी सैनिक मारिए

एजेन्सी । रुस-युक्रेन युद्धको दुई वर्षमा ७० हजारभन्दा बढी रुसी सैनिक मारिएका छन् । विभिन्न तथ्यांक र प्रमाणहरुको विश्लेषणका आधारमा युद्धमा ७० हजार ११२ रुसी सैनिक मारिएको पुष्टि भएको हो

मालीको राजधानीेमा भएको जिहादी आक्रमणमा ७७ को मृत्यु

माली ३ असोज । मालीको राजधानी बामाकोमा सैनिक प्रहरी तालिम शिविर र सैनिक विमानस्थललाई लक्षित गरी भएको जिहादी आक्रमणमा ७७ जनाको मृत्यु र दुई सय ५५ जना घाइते भएका छन्

अमेरिकामा फेडले घटायो ब्याजदर

वाशिङटन डीसी । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर घटाएको छ । बुधबार सकिएको नीतिगत बैठकपछि बैैंकले प्रमुख ब्याजदरमा ५० आधार बिन्दुले कटौती गरेको हो । यो ब्याजदरमा गरिएको सन्

लेबनानमा वाकिटकी आक्रमणमा २० जनाको मृत्यु

लेबनान । लेबनानमा दोस्रो वेभको वायरलेस सञ्चार डिभाइस (वाकिटकी) विस्फोटमा २० जना मारिएका छन् भने ४५० जना घाइते भएका छन् । बेरुत, बेक्का उपत्यका र दक्षिण लेबनानका विभिन्न स्थानमा हिजबुल्लाहले