
कायरो, २ असोज । लेबनानमा भएको ’पेजर’ विस्फोटको घटनाले गाजामा युद्धविरामको प्रयासलाई थप जटिल बनाएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन बुधबार कायरो आइपुग्नुभएको छ । लगभग एक वर्षअघि गाजामा युद्ध सुरु भएदेखि

वीरगन्ज। वीरगन्जबाट प्रहरीले लागूऔषध चरेससहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीले वीरगञ्ज महानगरपालिका-२ डम्पिङ साइडबाट भारत उत्तर प्रदेश कुडोल फतेहावादका गोपाल गिरीलाई सोमबार पक्राउ गरेको हो । विशेष सूचनाका

नयाँ दिल्ली । भारतका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिएका छन् । भ्रष्टाचारको मामिलामा जमानतमा रिहा भएका केजरीवालले मंगलबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् । केजरीवालले राजिनामा दिएपछि आमआदमी पार्टी

राष्ट्रसङ्घ, १ असोज । उत्तरपूर्वी नाइजेरियामा बाढीबाट चार लाखभन्दा बढी पीडित भएका र उनीहरूका लागि खाद्य, पिउने पानी, सरसफाइजस्ता प्राथमिक सहायताको आवश्यकता रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । मानवीय मामिला समन्वयका

पर्सा । प्रहरीले लागूऔषध ब्राउन सुगर तस्करीको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतिहारी थाना आदापुर बस्ने २३ वर्षीय विकास कुमार पटेल छन्। पटेललाई

एजेन्सी । उत्तर प्रदेशको फिरोजाबादमा सोमबार राति पटाकाको गोदाममा विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ । यो घटना फिरोजाबादको नौशेरा क्षेत्रमा भएको हो । पटाका गोदाम एउटा घरमा थियो

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कको मेलभिलमा रहेको एउटा हिन्दु मन्दिरमा तोडफोड भएको छ । सोमबार मेलभिलस्थित स्वामी नारायण मन्दिरमा तोडफोड भएको छ । मन्दिरमा भारतीय प्रधानमन्त्री मोदीविरुद्ध अपमानजनक शब्द पनि लेखिएको

नयाँ दिल्ली । दिल्लीको नयाँ मुख्यमन्त्रीको नाम सार्वजनिक भएको छ । आम आदमी पार्टी (आप)की नेतृ आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री हुनेछिन् । दिल्ली सरकारका मन्त्री गोपाल राईले सञ्चारमाध्यमलाई सो जानकारी

काठमाडौं । उपसभामुख इन्दिरा राना मगर औपचारिक भ्रमणका लागि आज रुस प्रस्थान गरेकी छिन्। रुसको सेन्ट पिटर्सबर्ग सहरमा असोज २ देखि आयोजना हुने कार्यक्रममा भाग लिन उपसभामुख राना रुस भ्रमणमा

याङ्गुन । म्यानमारमा बाढी र पहिरोका कारण मर्नेको सङ्ख्या बढ्दो छ । समुद्री आँधी यागीका कारण आएको बाढी र पहिरोमा परेर २०० जना भन्दा धेरै जनाको मृत्यु भएको त्यहाँको सैन्य