विदेश

ट्रम्पलाई गोली हान्न १२ घन्टादेखि गल्फ कोर्समा ढुकिरहेका थिए संदिग्ध

वाशिङ्टन डीसी । अमेरिकी पूर्व राष्ट्रपति तथा आगामी राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीका उमेदवार डोनल्ड ट्रम्पको २ महिनाको अन्तरालमा आइतबार दोस्रो पटक हत्या प्रयास भयो । यस पटक पनि ट्रम्पको भाग्य

आठ हजारभन्दा बढी शिक्षक र कर्मचारी भर्ना गर्दै अफगानिस्तान

एजेन्सी । अफगानिस्तानको तालिवान सरकारले देशभर आठ हजार १६५ शिक्षक र प्रशासनिक कर्मचारी भर्ना गर्ने घोषणा गरेको छ। अफगानिस्तानको सरकारी सञ्चार माध्यमका अनुसार शिक्षा मन्त्रालयका उपप्रमुख मावलवी अब्दुल खालिक सादिकले

दिल्लीका मुख्यमन्त्री केजरीवालले राजीनामा दिँदै

काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री केजरीवालले मदिरा घोटाला प्रकरणमा जमानत प्राप्त हुनासाथ आज पदबाट राजीनामा दिँदैछन् । गत २१ मार्चमा गिरफ्तार भएर लामो समय तिहाड जेलमा बिताएका केजरीवालले आज राजीनामा

नाइजेरिया : बाढी आएपछि २ सय ५० भन्दा बढी कैदी भागे

बोर्नो । नाइजेरियाको बोर्नो राज्यमा आएको भीषण वर्षापछि कम्तीमा २ सय ७४ जना कैदी भागेको नाइजेरियन करेक्सनल सर्भिसले आइतबार जानकारी दिएको छ । सर्भिसका प्रवक्ता अबुबकर उमरले दिएको जानकारी अनुसार

कालापानीबारे विवादास्पद अभिव्यक्ति दिएका मेटमणिले बुझाए स्पष्टीकरण

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले स्पष्टीकरण बुझाएका छन्। लिपुलेक कालापानी भारतको हो भन्ने विवादास्पद अभिव्यक्ति दिएका चौधरीले आज पार्टीलाई स्पष्टीकरण बुझाएका हुन् । भदौ २५ गते प्राइम

अमेरिकामा बिक्री वा प्रतिबन्धको विरोधमा पुनरावेदन जाँदै टिकटक

वासिङ्टन डिसी । चिनियाँ सर्ट भिडियो सेयरिङ एप टिकटकले सोमबार अमेरिकी कानुनलाई चुनौती दिँदै मुद्दा हाल्दैछ । टिकटकका चिनियाँ सञ्चालक बाइटडान्सले नौ महिनाभित्र कम्पनी नबेचे अमेरिकामा टिकटक प्रतिबन्धमा पर्ने कानुनमा

युक्रेन समर्थक अभियन्ता थिए ट्रम्पको हत्या प्रयास गर्ने व्यक्ति

वासिङ्टन डीसी । आइतबार अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास भयो । यसका आरोपी युक्रेन समर्थक अभियन्ता भएको खुलासा भएको छ । सीबीएस लगायत अमेरिकी सञ्चारमाध्यमले छापेको समाचारअनुसार सन्दिग्ध ५८

टेस्लाको ई–ट्रकमा लाग्यो आगो

क्यालिफोर्निया । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाको सेमी–इलेक्ट्रिक ट्रकमा आगो लागेको छ । सोमा लागेको आगो निभाउन ५० हजार ग्यालन (१ लाख ९० हजार लिटर) भन्दा धेरै पानी

भारतको केरलमा निपाह भाइरसका कारण एक युवकको मृत्यु

केरला । भारतको करेलमा निपाह भाइरसको सङ्क्रमणको कारण एक पुरुषको मृत्यु भएको छ । पूणे भाइरोलोजी इन्ष्टिच्यूटले बताएअनुसार मृतक मलप्पुरम जिल्लाका २३ वर्षका युवक थिए । उनको स्याम्पलमा निपाह भाइरसको

ट्रम्पमाथि फेरि गोली प्रहार

न्युयोर्क । डोनाल्ड ट्रम्पमाथि आइतबार वेस्ट बाम पिचमा गल्फ खेलिरहेको समयमा फेरि गोली प्रहार भएको छ । उनीमाथि गोली प्रहार गर्ने रेन विस्ली राउथ रहेको र उनलाई पक्राउ गरिसकिएको छ