विदेश

चीनको लागि जासुसी गर्ने पूर्वसीआईए अधिकारीलाई १० वर्षको जेल सजाय

वासिङ्टन डिसी । अमेरिकाले पूर्वसीआईए अधिकारीलाई १० वर्षको जेल सजाय सुनाएको छ । चीन सरकारका लागि जासुसी गरेपछि ७१ वर्षीय आलेक्जेन्डर युक चिङ मालाई सो सजाय सुनाइएको हो । आफूले

अमेरिका जानुअघि प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकलाई सम्बोधन गर्ने भएका छन्। राष्ट्रसङ्घीय महासभामा भाग लिन अमेरिका जानुअघि प्रधानमन्त्री ओलीले भदौ ३१ गते संसद बैठकलाई सम्बोधन गर्न लागेका हुन् ।

इजरायली सेनाको हेलिकप्टर गाजामा दुर्घटना हुँदा दुई सैनिकको मृत्यु

जेरुसेलम । दक्षिणी गाजा पट्टीको रफाह क्षेत्रमा रातभरको मिसनका क्रममा सैनिक हेलिकप्टर दुर्घटना हुँदा दुई इजरायली सैनिकको मृत्यु भएको इजरायली सेनाले बुधबार जनाएको छ । इजरायली वायुसेनाको ब्ल्याक हक हेलिकप्टर एक

राष्ट्रपति पदका लागि ह्यारिसलाई टेलर स्विफ्टको समर्थन

वासिङ्टन, २६ भदौ। सङ्गीत उद्योगको सबैभन्दा ठूलो ‘स्टार’ मध्येका एक टेलर स्विफ्टले राष्ट्रपति पदको बहस समाप्त भएलगत्तै उक्त पदका लागि कमला ह्यारिसलाई समर्थन गर्नुभएको छ ।  “मलाई लाग्छ कि उहाँ आत्मनियन्त्रण

कलाकार भिसामा युरोप पठाउने भन्दै लाखौं ठगी, बुढानीलकण्ठबाट पक्राउ परे इकु

काठमाडौं । प्रहरीले कलाकार भिसामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा सुलेमान शंकर ‘इकु’लाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले इकुलाई बुढानीलकण्ठबाट पक्राउ गरेको हो ।

पाकिस्तानमा भूकम्प, दिल्लीमा समेत धक्का महसुस

काठमाडौँ । बुधबार पाकिस्तानमा भूकम्प गएको छ । भूकम्पको तीव्रता ५.८ म्याग्निच्यूड मापन गरिएको छ । भूकम्पको धक्का भारतको राजधानी दिल्लीमा समेत महसुस गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पको

बिहारमा ४० दिनमा सात नेताको हत्या

नयाँदिल्ली । सोमबार बिहान बिहारमा भारतीय जनता पार्टी (भाजपा) का नेता श्याम सुन्दर उर्फ मुन्ना शर्माको गोली हानी हत्या भयो । यो हत्या बिहारको राजधानी पटनाको पुरानो क्षेत्र पटना शहरको

उत्तर प्रदेशको बहराइचमा ब्वाँसोको आक्रमणबाट ११ वर्षीया बालिका घाइते

नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यको बहराइचमा मङ्गलवार राति ११ वर्षीया एक बालिकालाई ब्वाँसोले आक्रमण गरेको छ । अस्पतालमा भर्ना भएकी बालिकाको अवस्था स्थिर रहेको बताइएको छ । ‘किशोरी

नेपालमा अब राम्रो चलचित्र निर्माण हुने माहौल बनेको छ : नवाजुद्दीन

काठमाडौँ । भारतीय अभिनेता नवाजुद्दीन सिद्दीकीले नेपालमा राम्रो चलचित्र निर्माण हुने माहौल बनेको बताएका छन् । सोमबार काठमाडौँमा अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उनले नेपाली चलचित्र शाम्बालाले चलचित्रका लागि नेपालमा अब नयाँ

गण्डकीमा प्राविधिक शिक्षालय बनाउन कोरियाले डेढ अर्ब सहयोग गर्ने

पोखरा । गण्डकी प्रदेश सरकारले सञ्चालनमा ल्याएको गण्डकी प्राविधिक शिक्षालय निर्माण र सञ्चालनमा कोरिया अन्तर्राष्ट्रिय नियोग (कोइका)ले सघाउने भएको छ । कोइकाले करिब डेढ अर्ब रुपैयाँ आर्थिक सहयोग गर्ने गरी