
अबुजा । नाइजेरियाको उत्तरपश्चिमी राज्य जाम्फारामा काठको डुङ्गा पल्टिँदा कम्तीमा ४१ जनाको शव फेला परेको छ भने अन्य १२ जनाको उद्धार गरिएको स्थानीय अधिकारीहरूले आइतबार बताएका छन् । पचासभन्दा बढी यात्रु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि रोमानियाका राजदूत डानियल मारियना सेजोनभ तानबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा

एजेन्सी । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। भारतको सर्वोच्च अदालतको शुक्रबारको आदेशले तिहाड जेलबाट छुटेका मुख्यमन्त्री केजरीवालले अबका दुई दिन पछि पदबाट राजीनामा दिने बताएका

एजेन्सी । भेनेजुएलाले देशलाई अस्थिर बनाउने योजना बनाएको आरोपमा ६ विदेशी नागरिकलाई पक्राउ गरेको छ। भेनेजुएलाका गृहमन्त्री डियोसडाडो काबेलोले राष्ट्रपति निकोलस मदुरोको हत्या गर्न अमेरिकी जासुसी संस्था सीआईएले नेतृत्व गरेको

काठमाडौं । नेपाली र अमेरिकी सेनाबीच आजदेखि संयुक्त सैन्य अभ्यास सुरु हुँदेछ । काठमाडौं, मकवानपुर र धादिङ जिल्लामा अभ्यासहरु सञ्चालन हुन लागेको हो । यो अभ्यासलाई ‘प्यासिफिक एन्जल’ नाम दिइएको

गाजापट्टी, २९ भदौ । गाजाको नागरिक सुरक्षा विभागले शनिबार बिहान गाजा सहरको एउटा घरमा भएको इजरायली हवाई आक्रमणमा महिला र बालबालिकासहित एकै परिवारका ११ जनाको मृत्यु भएको बताएको छ । “पूर्वी

काठमाडौं, २८ भदौ । सर्वोच्च अदालतको आदेशपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल जेलमुक्त भएका छन् । तिहाड जेलबाट बाहिर आएका केजरीवालले आफ्नो हौसला १०० गुणा बढेको प्रतिक्रिया दिएका छन् । भारतको

काठमाडौँ । नेपालमा उत्पादन गरिएको तरकारी आजदेखि कतारमा निर्यात गर्न सुरु गरिएको छ । चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट नेपाल अफिसको सहयोगमा नेपालको कृषि कार्यक्रमअन्तर्गत पहिलो चरणमा आज काठमाडौँको दक्षिणकाली

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीहरू विदेश पलायन हुनु खेलकुद क्षेत्रको ठुलो समस्याका रूपमा रहेको बताएका छन् । बिहीबारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले
काठमाडौं । ललितपुरको कुसुन्तीस्थित एक घरमा छापा हानी केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले विदेशीसहित ४७ जनालाई पक्राउ गरेको छ । अनलाइन ठगीसम्बन्धि गिरोह चलाउनेलाई सिआइबीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा चिनियाँ