विदेश

इजरायलले गाजा युद्धको व्यवस्थापनमा ‘गल्ती’ गरेको छ : बाइडेन

गाजा क्षेत्र । अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासविरुद्ध इजरायलको युद्धको अहिलेसम्मकै सबैभन्दा कडा आलोचना गर्दै इजरायली दृष्टिकोणलाई ‘गलत’ भन्नुभएको छ । छ महिना लामो युद्धका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै

जर्मनीमा आपराधिक गतिविधि सन् २०१६ यताकै उच्च

बर्लिन । जर्मनीमा अपराध सन् २०१६ यताकै उच्च स्तरमा पुगेको जर्मनीका अधिकारीले बताएका छन् । सङ्घीय आपराधिक प्रहरी कार्यालयद्वारा अध्ययन गरी सार्वजनिक गरिएको प्रतिवेदनले युरोपकै सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीमा अपराधमा

चिनियाँ आयात स्वीकार नगर्ने अमेरिकी अर्थमन्त्री येलेनको चेतावनी

बेइजिङ् । अमेरिकी अर्थमन्त्री जेनेट येलेनले चिनियाँ वस्तुको आयातका कारण नयाँ उद्योग ध्वस्त हुने अवस्था आएको भन्दै आयात स्वीकार नगर्ने चेतावनी दिएकी छिन् । चीन भ्रमणमा रहेकी येलेनले सोमबार एक पत्रकार

‘क्यानाडाको संघीय चुनावमा चिनियाँ हस्तक्षेप’

अन्टारियो। सन् २०१९ र २०२१ को संघीय चुनावमा चिनियाँ सरकारले हस्तक्षेप गरेको क्यानाडाको जासुसी एजेन्सीले जनाएको छ। चीनले क्यानाडाको चुनावमा ‘गोप्य र भ्रामक’ हस्तक्षेप गरेको एजेन्सीको भनाइ छ। त्यस्तो हस्तक्षेपबारे

२० वर्ष स्विडेनमा बसेकी चिनियाँ पत्रकारलाई देश निकाला

काठमाडौं । स्विडेनले २० वर्ष बसेकी चिनियाँ पत्रकारलाई देश निकाला गरेको छ । रुसी विश्व च्यानल आरटीका अनुसार यो खबर ती महिला पत्रकारका वकिलले मिडियालाई सोमबार जानकारी दिएसँगै बाहिरिएको हो

टर्कीएले इजराइलमाथि व्यापार प्रतिबन्ध लगाउने

इस्तानबुल । गाजामा इजराइली युद्धको जवाफमा टर्कीएले मङ्गलबारदेखि सिमेन्ट, स्टिल र फलामको निर्माण सामग्रीसहित धेरै उत्पादनमा इजराइलमाथि व्यापार प्रतिबन्ध लगाउने व्यापार मन्त्रालयले विज्ञप्तिमा बताएको छ ।

गाजा युद्धको छ महिनापछि युद्धविराम प्रस्तावको अध्ययन गर्दै हमास

गाजा क्षेत्र । दक्षिणी गाजामा फर्केका प्यालेस्टिनीहरूले इजराइली सैनिकहरूको फिर्तीपछि बाँकी रहेको विनाशको सीमाको सामना गरेको भन्दै हमासले कायरोमा भएको पछिल्लो चरणको प्रस्तावित युद्धविरामको नयाँ रूपरेखाबारे विचार गरिरहेको मङ्गलबार बताएको

आणविक प्लान्ट ड्रोन आक्रमणमा संलग्नता छैन : युक्रेन

किएभ । युक्रेनले आइतबार जापोरिझ्झिया आणविक ऊर्जा केन्द्रमा भएको ड्रोन आक्रमणमा आफ्नो संलग्नताको आरोपलाई अस्वीकार गरेको छ । आणविक ऊर्जा केन्द्रमा कुनै पनि सशस्त्र क्षेत्रमा संलग्न नरहेको युक्रेनको सैन्य गुप्तचर

गुगलले सूर्यग्रहणलाई विशेष ‘एनिमेसन’सहित देखाउने

नयाँदिल्ली । आज चन्द्रमा सूर्य र पृथ्वीको बीचबाट जाँदा सूर्यको प्रकाश पूर्ण रूपमा अवरुद्ध हुने हुँदा सूर्यग्रहण लाग्नेछ । यस दृश्यलाई गुगलले विशेष एनिमेसन मार्फत देखाउने छ । प्रयोगकर्ताहरूले गुगलमा

मार्चमा दक्षिण कोरियाको बेरोजगारी दर घट्यो

सियोल । मार्च महिनामा दक्षिण कोरियाको बेरोजगारी दर शिक्षा सेवा, उत्पादन र थोक तथा खुद्रा क्षेत्रमा माग घटेको कारण घटेको श्रम मन्त्रालयको तथ्याङ्कले सोमबार देखाएको छ । रोजगार र श्रम