
एजेन्सी । पाकिस्तानमा आत्मघाती बम आक्रमणमा परी ५ चिनियाँ नागरिकको मृत्यु भएको छ। चिनियाँ नागरिकहरूको अड्डा रहेको उत्तर–पश्चिम पाकिस्तानमा आत्मघाती बम आक्रमणकारीले आक्रमण गरेको पाकिस्तानी प्रहरीले जनाएको छ। पाकिस्तानी पत्रकार

काठमाडाैं । चीनका प्रधानमन्त्री ली छ्याङले अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)सँग घनिष्ठ सहयोगका लागि आह्वान गरेका छन्। बेइजिङमा सोमबार आइएमएफका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभासँगको भेटमा उनले त्यस्तो आह्वान गरेका हुन् । उनले

एजेन्सी । यूके सरकारले आफ्नो देशका सांसद र निर्वाचन आयोगमाथि “दुर्भावनापूर्वक” भएका साइबर आक्रमणमा चीन संलग्न भएको आरोप लगाएको छ। सरकारले ती साइबर आक्रमणमा संलग्न भएको भन्दै दुई चिनियाँ नागरिक

एजेन्सी । चीनको फुटबल सङ्घ सीएफएका पूर्वप्रमुख चेन शुयुआनलाई घुस लिएको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्। उनले आठ करोड युआन (झन्डै डेढ अर्ब नेपाली रुपैयाँ)

काठमाडौँ । अमेरिकी सरकारले चिनियाँ ह्याकरहरूविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ । बाइडेन प्रशासनले धेरै चिनियाँ ह्याकरहरूलाई अमेरिकी कम्पनीहरू र सरकारी अधिकारीहरू विरुद्ध व्यापक ह्याक गरेको आरोपमा मुद्दा पनि चलाइनेछ। अमेरिकाको

एजेन्सी । न्युजिल्याण्डले चीनमाथि आफ्नाे संसद ह्याक गरेको आरोप लगाएकाे छ । न्युजिल्याण्ड सरकारले सन् २०२१ मा आफ्नाे संसदमाथि राज्य प्रायाेजित साइबर आक्रमण भएकाे विषयमा चिनियाँ सरकारसँग मंगलबार चिन्ता जताएकाे

वासिङ्टन । अमेरिकी सहर बाल्टिमोरको फ्रान्सिस स्कट कि ब्रिज (पुल) मा जहाज ठोक्किएपछि पुल भत्किएको र उक्त दुर्घटनाका कारण कम्तीमा २० जना पानीमा फसेको मेरिल्याण्ड यातायात प्राधिकरणले मङ्गलबार जनाएको छ

मनिला । दक्षिणी फिलिपिन्समा बालुवाले भरिएको एउटा डम्प ट्रक र एउटा यात्रुवाहक भ्यान आपसमा ठोक्किँदा कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । दुर्घटना मिन्डानाओको दोस्रो सबैभन्दा ठूलो

बेइजिङ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का प्रमुख क्रिस्टालिना जर्जिएभाले सुस्त अर्थतन्त्रलाई बढावा दिन बजार समर्थक सुधारका विस्तृत प्याकेज लागु गर्न चीनलाई आह्वान गरेकी छन् । ‘उच्च दरबाट उच्च गुणस्तर

एजेन्सी । श्रीलंकाले अब विदेशी अनुसन्धान जहाजहरूलाई आफ्नो बन्दरगाहमा रोक्न अनुमति दिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चीनको दबाबपछि श्रीलंकाले विदेशी जहाजलाई लगाएको प्रतिबन्ध हटाएको छ । वास्तवमा, हालै श्रीलंकाले जर्मन