विदेश

ताइवान र चीनबिच फेरि खिचातानी

ताइपेई । चीन र ताइवानबिच तनाव चलिरहेको छ । बुधबार र बिहीबार बिहान चिनियाँ सेनाले ताइवानको सीमामा घुसपैठ गर्ने प्रयास गरेको थियो । तर ताइवानको सेनाले यसको जवाफ दिएको बताइएको

अमेरिकी एड्मिरल भन्छन् : चीनले २०२७ सम्म ताइवान आक्रमण गर्ने शक्ति बटुल्दैछ

एजेन्सी । अमेरिकी सेनाका एक कमान्डरले चीनले २०२७ मा ताइवानमाथि आक्रमण गर्ने क्षमता हासिल गर्नेगरी तयारी गरिरहेको बताएका छन्। अमेरिकी संसदको आर्म्ड सर्भिस कमिटीमा बयान दिँदै इन्डो प्यासिफिक कमान्डका कमान्डर

रुसद्वारा किएभमा ३१ क्षेप्यास्त्र प्रहार, १३ जना घाइते

किएभ युक्रेन, ८ चैत । रुसले ४४ दिनपछि युक्रेनको राजधानी किएभमा बिहीबार बिहान ३१ ब्यालिस्टिक र क्रुज क्षेप्यास्त्र प्रहार गरेको अधिकारीहरूले बताएका छन् । वायु सेनाले मिसाइलहरू खसाए पनि घटनामा

नेपाल लगायत अन्य देशमा बीआरआई कार्यान्वयनको परिणाम कस्तो छ ?

काठमाडौं । नेपाल-चीनबीच रोड एण्ड बेल्ट इनिसिएटिभ (Belt and Road Initiative) कार्यान्वयन सम्झौता हुने चर्चा चुलिएको बेला अन्य देशमा यसको अभ्यास, अनुभव र परिणाम कस्तो छ ? भन्ने जिज्ञासा उत्पन्न

चीनको दाबीपछि भारतले भन्यो- अरुणाचल प्रदेश भारतको अभिन्न हिस्सा थियो, छ र सधैं रहनेछ

काठमाडाैं | भारतको विदेश मन्त्रालयले अरुणाचल प्रदेशमा चीनको हालैको दाबीलाई ‘बेतुका’ भनेको छ । भारतको परराष्ट्र मन्त्रालयले अरुणाचल प्रदेश भारतको अभिन्न अंग भएको र रहिरहने बताएको छ । जसलाई कहिल्यै

अमेरिकी लबीहरूले छोड्न थाले चिनियाँ ग्राहक

एजेन्सी । वाशिंगटनस्थित लबिङ फर्महरूले चिनियाँग्राहकहरू हटाउन थालेका छन्। हालैका वर्षहरूमा चिनियाँ लबिङमा भएको वृद्धि र चीनको प्रभावको बारेमा बढ्दो चिन्ताका कारण सांसदहरूले छानबिनलाई कडा बनाउन थालेका छन्। अमेरिकी सांसदहरूले

चीनसँग जोडिएको बन्दरगाहमा भएको आक्रमणमा सात पाकिस्तानी आतंकवादी मारिए

एजेन्सी । चिनियाँ लगानीको आधारशीला मानिने पाकिस्तानको बन्दरगाह कार्यालयमा आक्रमण गर्ने प्रयास गरेका कम्तीमा सात आतंकवादीलाई सुरक्षा बलले बुधबार मारिदिएको अधिकारीहरूले बताएका छन्। पाकिस्तानले दशकौँदेखि दक्षिण-पश्चिमी बलुचिस्तान प्रान्तमा उग्रविद्रोहको सामना

युक्रेनको राजधानी किएभमा रूसद्वारा क्षेप्यास्त्र प्रहार

किएभ । युक्रेनको राजधानी किएभमा बिहीबार रूसले गरेको क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा १३ जना घाइते भएको किएभ नगर सैनिक प्रशासन (केसीएमए) ले जनाएको छ । मध्य शेभचेन्किभ्स्की जिल्ला र पश्चिमी

गाजामा ‘तत्काल युद्धविराम’ का लागि प्रस्तावित मस्यौदा अमेरिकाद्वारा परिचालित : ब्लिन्केन

जेद्दाह । गाजा क्षेत्रमा बन्धक बनाइएकाहरूको रिहाइसँग जोडिएको युद्धविरामको तत्काल माग गर्दै संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रस्तावको मस्यौदा संयुक्त राज्य अमेरिकाले परिचालित गरेको विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बताउनुभएको छ । ब्लिन्केनले

भियतनामको कार्यवाहक राष्ट्रपतिमा जुआन नियुक्त

हनोई । बिहीबार भियतनामका उपराष्ट्रपति भो थि एन्ह जुआनलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । भियतनामका राष्ट्रपति भो भान थुहाङले राजीनामा दिएको एक दिनपछि जुहानलाई कार्यबाहक राष्ट्रपति