विदेश

भारतीय प्रधानमन्त्री मोदीको भुटान भ्रमण स्थगित

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भुटान भ्रमण स्थगित भएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर भ्रमण स्थगित गरेको जानकारी गराएको हो । यसको पछाडि खराब मौसमलाई कारण मानिएको

चीनमा घटे सम्पन्नशाली

एजेन्सी । गत वर्षको जनवरीसम्ममा गरिएको अध्ययन अनुसार धनी चिनियाँ परिवारको संख्या घटेको हुरन रिपोर्टले देखाएको छ। मंगलबार सार्वजनिक गरिएको प्रतिवेदनअनुसार अघिल्लो वर्षको तुलनामा सम्पन्न परिवारको संख्या ०.८ प्रतिशतले घटेको

चिनियाँ एप टिकटकसँग किन तर्सिए पश्चिमा देश ?

एजेन्सी । चीनले संयुक्त राज्य अमेरिकाको संसद्‌‌मा पेस भएको टिकटकसम्बन्धी एउटा कानुनको मस्यौदाको आलोचना गरेको छ। उक्त विधेयक पारित भएर कानुन बनेमा अमेरिकामा टिकटक प्रतिबन्धित हुन सक्छ। चीनले त्यसलाई अन्यायपूर्ण

उत्तरी क्षेत्रबाट हुने उद्धार उडानमार्फत सुन तस्करीको आशंका

काठमाडौं । चीनसँग सीमा जोडिएको उत्तरी नाका आसपासबाट हुने हेलिकोप्टरको उद्धार उडानमार्फत सुन तस्करी हुने गरेको आशंका गरिएको छ । सुन तस्करीबारे छानबिन गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित जाँचबुझ

पाकिस्तानमा कोइला खानीमा ग्यास विस्फोट हुँदा १० श्रमिकको मृत्यु

क्वेटा । दक्षिणी पाकिस्तानमा खानीमा विस्फोट भई खसेको भग्नावशेषबाट दुईवटा शव निकालिएको र थप आठ जनाको मृत्यु भएको आशङ्का गरिएको उद्धारकर्ताहरूले बुधबार जानकारी गराएका छन् । मङ्गलबार साँझ क्वेटाबाट ८०

राष्ट्रपतिकी छोरी आसिफा राजनीतिमा प्रवेश, राष्ट्रिय सभामा उम्मेदवारी

इस्लामावाद । पाकिस्तानका राष्ट्रपति असिफ अली जरदारीकी कान्छी छोरी बिबी आसिफा भुट्टो जरदारी औपचारिक रूपमा पाकिस्तानको राजनीतिमा प्रवेश गर्नुभएको छ । राष्ट्रपति भएपछि जरदारीकी पिताले खाली गरेको राष्ट्रिय सभाको सिटका

उत्तरी चीनमा सडक दुर्घटना हुँदा १४ जनाको मृत्यु, ३७ घाइते

काठमाडौं । उत्तरी चीनमा द्रुतसेवाको सुरुङ मार्गभित्र बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएको सरकारी सञ्चारमाध्यमले बुधबार जनाएका छन् । मङ्गलबार दिउँसो २ः३० पछि

केन्यामा बस चिप्लिएर दुर्घटना हुँदा ११ विद्यार्थीको मृत्यु, ४२ जना घाइते

नैरोबी । केन्याली विश्वविद्यालयका विद्यार्थी चढेको एउटा बस भारी वर्षाका कारण चिप्लिएर व्यस्त राजमार्गमा ट्रकसँग ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै ४२ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ

उत्तर कोरियाले रूसलाई सात हजार हतियार पठाएको सियोलको दावी

सियोल, ५ चैत । युक्रेनसँगको युद्धमा प्रयोग गर्न उत्तर कोरियाले रूसलाई करिब सात हजार कन्टेनर हतियार पठाएको दक्षिण कोरियाका रक्षामन्त्रीले सोमबार बताउनुभएको छ । युक्रेनमाथि आक्रमण गरेको भन्दै रूस र

चिनियाँ सम्पत्ति विकास लगानी नौ प्रतिशतले गिरावट

बेइजिङ । चीनको सम्पत्ति विकासमा लगानी सन् २०२४ को पहिलो दुई महिनामा वार्षिक आधारमा नौ प्रतिशतले घटेर ११ खर्ब ८४ अर्ब २० करोड युआन (करिब एक खर्ब ६७ अर्ब अमेरिकी